back

नेप्सेका सीईओ चन्द्रसिंह साउदले दिए राजीनामा

काठमाडौं । पुँजीबजारको नियामक नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । उनले आज (मंगलबार) पत्रकार सम्मेलन गरेर राजीनामा दिएकाे बताएका हुन्

उनले पत्रकार सम्मलेनमा आज दिउसो अर्थमन्त्रालय पुगेर राजीनामा दिएको बताए । उनी दिनभर कार्यालय बाहिर रहेको र अचानक साँझ ५ बजे पत्रकार सम्मलेन गर्दै राजीनमा गरेका हुन् ।

२०७८ भदौँ ८ गते प्रकाशित

 


मेरो माइक्रोफाइनान्सको १२औं वार्षिक साधारणसभा सम्पन्न, ७.५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित

मेरो माइक्रोफाइनान्सको १२औं वार्षिक साधारणसभा सम्पन्न, ७.५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित

वि.सं.२०८१ माघ ४ शुक्रवार १७:२३

काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं...

आइपीओ निष्कासनको अनुमति नपाउँदा जलविद्युत आयोजना समस्यामा पर्‍यो : अध्यक्ष कार्की

आइपीओ निष्कासनको अनुमति नपाउँदा जलविद्युत आयोजना समस्यामा पर्‍यो : अध्यक्ष कार्की

वि.सं.२०८१ माघ ४ शुक्रवार १३:२२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष...

१८ लाख कित्ता शेयर जारी गर्दै मेगाश्री फर्मासुटिकल्स

१८ लाख कित्ता शेयर जारी गर्दै मेगाश्री फर्मासुटिकल्स

वि.सं.२०८१ माघ ४ शुक्रवार १०:३३

काठमाडौं । ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन...

क्रेष्ट माइक्रो लाइफले ७५ करोडको आइपीओ ल्याउने अनुमति पायो, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

क्रेष्ट माइक्रो लाइफले ७५ करोडको आइपीओ ल्याउने अनुमति पायो, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

वि.सं.२०८१ माघ ३ बिहीवार १७:०८

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई नेपाल धितोपत्र बोर्डले आइपीओ...

साताको अन्तिम कारोबार दिन सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

साताको अन्तिम कारोबार दिन सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

वि.सं.२०८१ माघ ३ बिहीवार १५:३९

काठमाडौं। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर...

बुधबार शेयर बजारमा सामान्य सुधार, कारोबार ५ अर्ब माथि

बुधबार शेयर बजारमा सामान्य सुधार, कारोबार ५ अर्ब माथि

वि.सं.२०८१ माघ २ बुधवार १५:२५

काठमाडौं। साताको चौथो कारोबार दिन शेयर बजार सामान्य अंकले बढेको...