back

डिसहोमको आईपीओ बूक विल्डिङ मार्फत निष्काशन गर्ने समझदारी

काठमाडौँ । डिसहोमको प्राथमिक सेयर ‘बूक विल्डिङ’ बिधिबाट निष्काशन गर्ने निर्णय भएको छ । सञ्चालक समितिमा प्राथमिक शेयर निश्काशन गर्दा ‘बूक बिल्डिङ’ बिधिबाट मूल्यनिर्धारण गरिने सहमति जुटेको कम्पनीले जनाएको हो ।

कम्पनीको आईपीओ गत आर्थिक वर्षमा नै निष्काशन गर्ने भनेपनि बूकबिल्डिङमार्फत् अघि बढ्ने गरी तयारी थालेकोले प्रक्रिया बीचैमा रोकिएको थियो ।
डिसहोम मिडिया नेटवर्कले एक वर्ष अघि अर्थात् ३० असार २०७७ मै धितोपत्र बोर्डमा आईपीओ निष्काशनका लागि निवेदन दिएको थियो ।

सोही वर्षको १९ असोजमा बोर्डले आवस्यक कागजात पठाउन पत्राचार गरेको थियो तर डीटीएच टेलिभिजनपछि फाइबर इण्टरनेटको सेवा विस्तारमा लागेपछि डिसहोमले तत्कालै प्राथमिक शेयर निष्काशन (आइपीओ) नगरेर महँगो मूल्यमा शेयर बेच्ने योजना अघि सारेकोले अहिलेसम्म बोर्डलाई जवाफ र्फकाएको छैन । सञ्चित कोष बढाएर ‘बूक बिल्डिङ’ मार्फत सेयर निष्काशन गर्ने डिस मिडिया नेटवर्ककका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए ।
२०७८ साउन २७ गते प्रकाशित


डोलेश्वर रिसोर्टको आईपीओ तयारी

डोलेश्वर रिसोर्टको आईपीओ तयारी

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:४१

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स...

नेप्सेमा दोहोरो अंकको गिरावट : कारोबार रकम ८ अर्ब ७३ करोड,कुनको कति भयो कारोबार ?

नेप्सेमा दोहोरो अंकको गिरावट : कारोबार रकम ८ अर्ब ७३ करोड,कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३३

काठमाडौं । बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ...

मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट

मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८२ वैशाख ३० मंगलवार १५:३४

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

सरकारले नागरिक एप्स र नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने

सरकारले नागरिक एप्स र नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १८:३४

काठमाडौं । सरकारले राज्यले दिने सबै सेवा सुविधालाई अनलाइनमा सेवा...

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १०:१८

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले बैशाख ५ गतेदेखि निष्काशन तथा...

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ वैशाख १७ बुधवार १२:००

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ ।...