back
skip this gaugauma singhadarbar

नेप्सेमा थपियो महालक्ष्मी विकास बैंकको २७ लाख बढी कित्ता सेयर

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज २७ लाख बढी कित्ता सेयर थपिएको छ। आज महालक्ष्मी विकास बैंक २७ लाख ३ हजार ४१३.९६ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ९.२६ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ८.८ प्रतिशत बोनस सेयर र बाँकी ०.४६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका थिए।

सोही ८.८ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

२०७८ असार २८ गते प्रकाशित

nactional life -asoj
gaugauma singhadarbar

सागर डिष्टिलरीको शेयर नेप्सेमा सूचीकृत

सागर डिष्टिलरीको शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८२ कात्तिक २० बिहीवार १४:४१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सागर डिष्टिलरी लिमिटेड...

नेप्से परिसूचक घट्दा कारोबार रकममा पनि घट्यो

नेप्से परिसूचक घट्दा कारोबार रकममा पनि घट्यो

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १५:३७

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक मङ्गलबार पनि घटेको...

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८२ कात्तिक १७ सोमवार १३:०९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२...

कोष व्यवस्थापन कम्पनीको १०.५२ प्रतिशत लाभांश घोषणा

कोष व्यवस्थापन कम्पनीको १०.५२ प्रतिशत लाभांश घोषणा

वि.सं.२०८२ कात्तिक १७ सोमवार १०:२२

काठमाडौं । कोष व्यवस्थापन कम्पनीले लाभांश घोषणा गरेको छ ।...

फरवार्ड माइक्रोफाइनान्सको साढे १३ करोड रुपैयाँको सेयर बिक्रीमा

फरवार्ड माइक्रोफाइनान्सको साढे १३ करोड रुपैयाँको सेयर बिक्रीमा

वि.सं.२०८२ कात्तिक १७ सोमवार १०:१९

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साढे १३ करोड...

नेप्सेमा दुई वाणिज्य बैंकहरुको शेयरमूल्य समायोजन

नेप्सेमा दुई वाणिज्य बैंकहरुको शेयरमूल्य समायोजन

वि.सं.२०८२ कात्तिक १७ सोमवार १०:१३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई वाणिज्य बैंकहरुको...