back
skip this gaugauma singhadarbar

युनिलिभर नेपालले सिधैं बैंक खातामा लाभांश पठाउने

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले सेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।

गत वर्षजस्तै यस वर्ष पनि कम्पनीले लाभांश सेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टममार्फत रकम भुक्तानी गर्ने भएकाले सेयर अभौतिकीकरण गरी हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न अनुरोध गरेको हो ।

हालसम्म आफ्नो नाममा भौतिक रूपमा सेयर धारण गरेका सेयरधनीहरूले आफ्नो हितग्राही खाता खोली आफ्नो सेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ । सेयरधनीहरूले सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोले पश्चात मात्र लाभश रकम प्राप्त हुने कम्पनीको भनाइ छ ।

साथै प्रत्येक सेयरधनीहरूलाई प्यान नम्बर, फोन वा मोबाइल नम्बर र इमेल आइडी हितग्राही खातामा अद्यावधिक गराउन कम्पनीले भनेको हो ।

 

gaugauma singhadarbar

सेयर धितोमा डेढ खर्ब कर्जा प्रवाह, लगानीकर्ताले कुन बैंक तथा वित्त कम्पनीबाट कति लिए ऋण ?(लिस्टसहित)

सेयर धितोमा डेढ खर्ब कर्जा प्रवाह, लगानीकर्ताले कुन बैंक तथा वित्त कम्पनीबाट कति लिए ऋण ?(लिस्टसहित)

वि.सं.२०८२ मंसिर २७ शनिवार १८:०७

काठमाडौं । सेयर धितोमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने...

कहाँ एपमा थपियो ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ फिचर

कहाँ एपमा थपियो ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ फिचर

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १७:१६

काठमाडौं । डिजिटल ठेगाना तथा लोकेसन प्रविधिमा पछिल्ला वर्षहरूमा अग्रणी...

निर्माण व्यवसायीकै अध्यक्षको कम्पनीले समयकै काम नसकेपछि मन्त्री अनुगमनमा,

निर्माण व्यवसायीकै अध्यक्षको कम्पनीले समयकै काम नसकेपछि मन्त्री अनुगमनमा,

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १५:२६

पूर्व—पश्चिम राजमार्गको पथलैया—ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र...

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १०:५०

काठमाडौं । आज नेपाली बजारमा आज सुनको मूल्य बढेको छ...

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८२ मंसिर २६ शुक्रवार ०९:५१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८२ मंसिर २६ शुक्रवार ०९:४९

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी...