back
skip this gaugauma singhadarbar

सिटिजन्स क्यापिटलले १५.५० प्रतिशत लाभांश बाँड्ने

काठमाडौं । सिटिजन्स क्यापिटलले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन १८ गते बसेको सञ्चालक समिति बैठकले १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १५.१५ प्रतिशत अर्थात् ३ करोड १० लाख रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्न भदौ १७ गते १८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभा काठमाडौंको ज्ञानेश्वरमा बिहान ११ बजे बस्नेछ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक नियुक्ति अनुमोदन र संचालकहरूको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

gaugauma singhadarbar

सेयर धितोमा डेढ खर्ब कर्जा प्रवाह, लगानीकर्ताले कुन बैंक तथा वित्त कम्पनीबाट कति लिए ऋण ?(लिस्टसहित)

सेयर धितोमा डेढ खर्ब कर्जा प्रवाह, लगानीकर्ताले कुन बैंक तथा वित्त कम्पनीबाट कति लिए ऋण ?(लिस्टसहित)

वि.सं.२०८२ मंसिर २७ शनिवार १८:०७

काठमाडौं । सेयर धितोमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने...

कहाँ एपमा थपियो ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ फिचर

कहाँ एपमा थपियो ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ फिचर

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १७:१६

काठमाडौं । डिजिटल ठेगाना तथा लोकेसन प्रविधिमा पछिल्ला वर्षहरूमा अग्रणी...

निर्माण व्यवसायीकै अध्यक्षको कम्पनीले समयकै काम नसकेपछि मन्त्री अनुगमनमा,

निर्माण व्यवसायीकै अध्यक्षको कम्पनीले समयकै काम नसकेपछि मन्त्री अनुगमनमा,

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १५:२६

पूर्व—पश्चिम राजमार्गको पथलैया—ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र...

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १०:५०

काठमाडौं । आज नेपाली बजारमा आज सुनको मूल्य बढेको छ...

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८२ मंसिर २६ शुक्रवार ०९:५१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८२ मंसिर २६ शुक्रवार ०९:४९

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी...