back

बढ्न थाल्यो शेयर बजार, कारोबार रकम १ अर्ब ९८ करोड

काठमाडौं । शेयर बजारमा मंगलबार दोहोरो अंकको सुधार भएको छ । हिजो दोहोरो अंकको गिरावट आएको शेयर बजारमा आज २५ अंकभन्दा बढीले बढेको हो ।

मंगलबार शेयर बजार परिसूचक २५ दशमलव ६६ प्रतिशतले बढेको हो । यो सँगै बजार परिसूचक १९२७ दशमलव ६५ विन्दुमा पुगेको छ ।

मंगलबार २६९ कम्पनीका ५५ लाख ४१ हजार ८७८ कित्ता शेयर खरिद बिक्रीहुँदा १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८७ अंकले बढेको छ । २ दशमलव ८७ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३६५ दशमलव ०९ विन्दुमा पुगेको छ ।

 


नेपाल धितोपत्र बोर्डबाट लिवर्टी इनर्जीले पायो हकप्रद बिक्री गर्ने अनुमति

नेपाल धितोपत्र बोर्डबाट लिवर्टी इनर्जीले पायो हकप्रद बिक्री गर्ने अनुमति

वि.सं.२०८१ असोज २९ मंगलवार १२:२८

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट लिवर्टी इनर्जी कम्पनी लिमिटेडले ५०...

आज रुरु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज रुरु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

वि.सं.२०८१ असोज २९ मंगलवार १२:१०

काठमाडौं । आज रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने ...

सानिमा जीआइसी इन्सुरेन्सको ११ लाख कित्ता संस्थापक शेयर लिलामी खुल्यो

सानिमा जीआइसी इन्सुरेन्सको ११ लाख कित्ता संस्थापक शेयर लिलामी खुल्यो

वि.सं.२०८१ असोज २३ बुधवार ०९:४०

काठमाडौं । सानिमा जीआइसी इन्सुरेन्सले  ११ लाख ३ हजार ४०५...

राष्ट्र बैंकबाट आशा लघुवित्तको लाभांश स्वीकृत

राष्ट्र बैंकबाट आशा लघुवित्तको लाभांश स्वीकृत

वि.सं.२०८१ असोज २२ मंगलवार १०:३९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आशा लघुवित्तको लाभांश स्वीकृत गरेको...

सेयर बजार ३७.१३ अंकले बढ्यो, ७ अर्बको कारोबार

सेयर बजार ३७.१३ अंकले बढ्यो, ७ अर्बको कारोबार

वि.सं.२०८१ असोज २१ सोमवार १५:३७

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३७.१३ अंक...

आँखुखोला जलविद्युतको साधारण सभा आह्वान

आँखुखोला जलविद्युतको साधारण सभा आह्वान

वि.सं.२०८१ असोज २१ सोमवार १४:२१

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ...