back

सबैको लघुवित्तको ३१.०५ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर पठाएको छ । संस्थाले सम्बन्धित शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिए्को हो।

लघुवित्तले गत मंसिर १८ गतेसम्म शेयर डिम्याट गराएका शेयरधनीको खातामा ३१.०५ प्रतिशत बोनस शेयर पठाइदिएको हो ।

अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस शेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने जनाएको छ । त्यसपछि मात्रै बोनस शेयर जम्मा गरिने कम्पनीको भनाई छ ।


नेप्से सूचकसँगै कारोबार पनि घट्यो, कुनको कति भयो कारोबार ?

नेप्से सूचकसँगै कारोबार पनि घट्यो, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ भदौ २५ मंगलवार १५:५९

काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजारले मंगलबार पनि निरन्तरता...

प्रभु महालक्ष्मी लाइफले १० प्रतिशत बोनस सेयर दिने

प्रभु महालक्ष्मी लाइफले १० प्रतिशत बोनस सेयर दिने

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:१६

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर...

गुराँस लघुवित्तद्वारा लाभांश घोषणा

गुराँस लघुवित्तद्वारा लाभांश घोषणा

वि.सं.२०८१ भदौ २५ मंगलवार ११:३१

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको...

एभरेष्ट बैंक बन्यो लाभांश घोषणा गर्ने पहिलो बैंक,कति दिन्छ ?

एभरेष्ट बैंक बन्यो लाभांश घोषणा गर्ने पहिलो बैंक,कति दिन्छ ?

वि.सं.२०८१ भदौ २२ शनिवार १०:५७

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई दिने...

नेप्सेमा ९० अङ्कको गिरावट, कुनको कति भयो कारोबार ?

नेप्सेमा ९० अङ्कको गिरावट, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ भदौ १९ बुधवार १७:१६

काठमाडौँ । पछिल्लो दुई कारोबार दिन उकालो लागेको नेपाल स्टक...

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो

वि.सं.२०८१ भदौ १८ मंगलवार १६:१३

काठमाडौं । सोमबार दोहोरो अंकले बढेको सेयर बजार मंगलबार भने...