back

एनआरएन इन्फ्रास्टक्चरको बोनस शेयर सूचीकृत

काठमाडौँ । एनआरएन इन्फ्रास्टक्चरको एण्ड डेभलपमेन्ट लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत आर्थीक वर्षको मुनाफाबाट वितरण गरेको चुुक्ता पूँजीको २.८५ प्रतिशत बराबरको ३ लाख २२ हजार ८१४ कित्ता बोनस शेयर मंगलबार सूचीकृत भएको हो ।

सूचीकृत भएसँगै उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ । उक्त शेयर साधारण सभाका लागि बुकक्लोज मितिसम्म कायम रहेका शेयरधनीले बोनस शेयर खातामा प्राप्त भएपछि खरीद बिक्री गर्न सक्नेछन् ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि गत माघ १२ गते बुकक्लोज मिति तोकेको थियो । यसअनुसार माघ ११ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र कम्पनीको बोनस पाउनेछन् ।


मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट दोस्रो पटक सम्मानित

मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट दोस्रो पटक सम्मानित

वि.सं.२०८१ कात्तिक २७ मंगलवार १४:१७

काठमाडौं । मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित...

कामना सेवा विकास बैंकको वित्तीय साक्षरतामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंकको वित्तीय साक्षरतामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न

वि.सं.२०८१ कात्तिक २६ सोमवार १५:५०

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा रोजगारीको अवसर

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा रोजगारीको अवसर

वि.सं.२०८१ कात्तिक २६ सोमवार १५:४४

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रोजगारीको अवसर खुलाएको छ...

शेयर बजार २७६० अंकमा, ११ अर्ब माथिको कारोबार

शेयर बजार २७६० अंकमा, ११ अर्ब माथिको कारोबार

वि.सं.२०८१ कात्तिक २६ सोमवार १५:२२

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द...

सानिमा बैंकका ग्राहकलाई ‘दराज ११.११’ मा सपिङ गर्दा विशेष छुट

सानिमा बैंकका ग्राहकलाई ‘दराज ११.११’ मा सपिङ गर्दा विशेष छुट

वि.सं.२०८१ कात्तिक २६ सोमवार १२:४६

काठमाडौँ । सानिमा बैंक र दराजबीच नोभेम्बर ११ देखि सुरु...

साहस उर्जाले ३ महिनामा कमायो ४० करोड नाफा

साहस उर्जाले ३ महिनामा कमायो ४० करोड नाफा

वि.सं.२०८१ कात्तिक २६ सोमवार १२:१२

  काठमाडौं । साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्ष २०८१र८२...