back

एनआरएन इन्फ्रास्टक्चरको बोनस शेयर सूचीकृत

काठमाडौँ । एनआरएन इन्फ्रास्टक्चरको एण्ड डेभलपमेन्ट लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत आर्थीक वर्षको मुनाफाबाट वितरण गरेको चुुक्ता पूँजीको २.८५ प्रतिशत बराबरको ३ लाख २२ हजार ८१४ कित्ता बोनस शेयर मंगलबार सूचीकृत भएको हो ।

सूचीकृत भएसँगै उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ । उक्त शेयर साधारण सभाका लागि बुकक्लोज मितिसम्म कायम रहेका शेयरधनीले बोनस शेयर खातामा प्राप्त भएपछि खरीद बिक्री गर्न सक्नेछन् ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि गत माघ १२ गते बुकक्लोज मिति तोकेको थियो । यसअनुसार माघ ११ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र कम्पनीको बोनस पाउनेछन् ।


ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

वि.सं.२०८२ जेठ २२ बिहीवार १०:५८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर...

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:०४

काठमाडौं । विकाश हाइड्रोपावर लिमिटेडले जेठ ६ गतेदेखि निष्काशन तथा...

बजेटपछिको पहिलो कारोबारमा बढ्यो सेयर बजार,कति भयो कारोबार ?

बजेटपछिको पहिलो कारोबारमा बढ्यो सेयर बजार,कति भयो कारोबार ?

वि.सं.२०८२ जेठ १९ सोमवार १५:२७

काठमाडौं । बजेटपछिको पहिलो कारोबारमा सेयर बजार परिसूचक नेप्से वृद्धि...

बैंकिङ्ग निक्षेप स्थिर, कर्जा प्रवाहमा वृद्धि

बैंकिङ्ग निक्षेप स्थिर, कर्जा प्रवाहमा वृद्धि

वि.सं.२०८२ जेठ १८ आइतवार १५:२९

काठमाडौं । पछिल्लो समय बैंकिङ्ग निक्षेप स्थिर रहेको छ ।...

आजदेखि ऋणपत्र निष्काशन गर्दै निफ्रा

आजदेखि ऋणपत्र निष्काशन गर्दै निफ्रा

वि.सं.२०८२ जेठ १८ आइतवार ११:४२

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले आज (जेठ...

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ जेठ १७ शनिवार १३:०५

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको...