back

नेप्सेमा ५४ अंकको वृद्धि, कारोबार रकम ७ अर्ब माथि

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ५४ अंकले बढेर २६६५ दशमलव ११ पुगेको छ । आज कारोबारमा आएका २२६ कम्पनीको १ करोड ५८ लाख ३२ हजार ४ सय ३ कित्ता सेयर किनबेच हुँदा ७ अअर्ब ३७ करोड ८ लाख पाँच सय बराबरको कारोबार भएको छ । यो दिन सबै उपसूचकहरु हरिया देखिएका छन् ।

 

 


विद्युत् प्राधिकरणद्वारा १ अर्ब ४० करोड बराबरको अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालनमा

विद्युत् प्राधिकरणद्वारा १ अर्ब ४० करोड बराबरको अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालनमा

वि.सं.२०८१ जेठ ३१ बिहीवार १३:००

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालनमा...

पाँच वर्षभित्र अर्थतन्त्रको आकार १०३ खर्ब पुर्याउन ११२ खर्ब लगानी आवश्यक पर्ने

पाँच वर्षभित्र अर्थतन्त्रको आकार १०३ खर्ब पुर्याउन ११२ खर्ब लगानी आवश्यक पर्ने

वि.सं.२०८१ जेठ २७ आइतवार १२:१४

काठमाडौँ । सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (आर्थिक वर्ष २०८१/८२-२०८५/८६)ले आगामी...

निजी क्षेत्रकै ठूलो माथिल्लो तमोर जलविद्युत आयोजनामा ८ बैंकको ५५ अर्ब लगानी, अब आईपीओ जारी गर्ने

निजी क्षेत्रकै ठूलो माथिल्लो तमोर जलविद्युत आयोजनामा ८ बैंकको ५५ अर्ब लगानी, अब आईपीओ जारी गर्ने

वि.सं.२०८१ जेठ २५ शुक्रवार १२:१७

काठमाडौं । निजी क्षेत्रको हालसम्मकै ठूलो आयोजना माथिल्लो तमोर जलविद्युत...

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ जेठ २२ मंगलवार १३:००

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा...

निफ्राको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

निफ्राको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ जेठ २२ मंगलवार १२:५३

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक सेयर...

सेयर लगानीकर्तालाई नासाको अफर : एनसेलका ग्राहकलाई ५५ प्रतिशतसम्म छुट

सेयर लगानीकर्तालाई नासाको अफर : एनसेलका ग्राहकलाई ५५ प्रतिशतसम्म छुट

वि.सं.२०८१ जेठ २२ मंगलवार १२:४६

काठमाडौं । एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले सेयरमा लगानी...