back

सरकारले पछिल्लो दुई महिनामै कमायो १ खर्ब ६८ अर्ब भन्दा बढी राजस्व आम्दानी

काठमाडौँ। कोभिडबाट भर्खर चलायमान भएको अर्थतन्त्रमा पनि सरकारले पछिल्लो दुई महिनामा (साउन र भदौ) मा करिब पौने दुई खर्ब राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रककको कार्यालयका अनुसार समिक्षा अवधिमा सरकारको कुल १ खर्ब ६८ करोड ५७ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । जुन वार्षिक लक्ष्यको १४.६४ प्रतिशत हो ।

महालेखाको अनुसार यो अवधिमा कर राजस्व मात्रै १ खर्ब ४८ अर्ब ५६ करोड रुपैयाँ संकलन भएको छ । यो करतर्फको वार्षिक लक्ष्यको १४.३१ प्रतिशत हो । चालू आर्थिक वर्षमा सरकारले कर राजस्व संकलनको लक्ष्य १० खर्ब ३८ अर्ब १९ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

यसैगरी सोही अवधिमा गैरकर राजस्व संकलनमा १७.६५ प्रतिशतको प्रगति भएको छ । चालू आर्थिक वर्षमा गैरकर राजस्व संकलनको लक्ष्य १ खर्ब १३ अर्ब ४० करोड ६६ लाख रुपैयाँ रहेकोमा आवको पहिलो २ महिनामा २० अर्ब १ करोड ७६ लाख रुपैयाँ असुली भएको महालेखाको तथ्यांक छ ।
२०७८ असोज ६ गते प्रकाशित


आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:०७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आर्थिक वर्ष...

चिकित्सा शिक्षा आयोगको बैठक: निजी मेडिकल कलेजलाई भत्ता दिने निर्णय, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु

चिकित्सा शिक्षा आयोगको बैठक: निजी मेडिकल कलेजलाई भत्ता दिने निर्णय, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:२८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा...

२७औँ दिन पनि नाराजुलुससहित सडकमा उत्रिए शिक्षक

२७औँ दिन पनि नाराजुलुससहित सडकमा उत्रिए शिक्षक

वि.सं.२०८२ वैशाख १५ सोमवार १४:५०

काठमाडौँ । शिक्षकहरूको सडक आन्दोलन काठमाडौंमा २७औँ दिन पनि जारी...

भ्रष्टाचारका काण्डहरुले देश अस्तव्यस्त अवस्थामा गैइसक्यो : सांसद सिंह

भ्रष्टाचारका काण्डहरुले देश अस्तव्यस्त अवस्थामा गैइसक्यो : सांसद सिंह

वि.सं.२०८२ वैशाख १५ सोमवार १२:२३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले नयाँ...

शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ

शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ

वि.सं.२०८२ वैशाख १५ सोमवार १२:०६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले...

शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने

शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने

वि.सं.२०८२ वैशाख १५ सोमवार १०:२८

काठमाडौं । आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप...