back

प्रभु क्यापिटलद्धारा एजीएम आह्वान, लाभांश पारित प्रमुख एजेन्डा

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले कम्पनीको १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । क्यापिटलले चालु र्आिर्थक वर्षका लागि गत वर्षको मुनाफाबाट लाभांश पारित गर्ने मुख्य एजेण्डा सहित सभा आह्वान गरेको हो ।

प्रभु क्यापिटल सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही असोज १६ गते आयोजना गर्ने निर्णय छ। सभा काठमाण्डौको ठमेलस्थित होटेल एलफ्ट छाया सेन्टरमा बिहान ११ बजेबाट हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। जसमा चक्तापुँजीको २२.३८८५ प्रतिशतले हुन आउने बोनस सेयर र १७.६१ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) रहेका छन्।

सभाले बोनस सेयर वितरणपछि क्यापिटलको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सोही सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछ।
२०७८ असोज ३ गते प्रकाशित


तीनकुने घट्नाको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय संस्था गुहारियो

तीनकुने घट्नाको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय संस्था गुहारियो

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४९

काठमाडौं । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय...

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४२

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र...

तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस : लिङदेन

तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस : लिङदेन

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:३२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५...

सडकमा उठिरहेका आवाजहरुलाई दुई तिहाइको सरकारले देखेन : वर्षमान पुन

सडकमा उठिरहेका आवाजहरुलाई दुई तिहाइको सरकारले देखेन : वर्षमान पुन

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:११

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले तीन सातादेखि...

सबै अधिकार सरकारमा केन्द्रित हुँदा निरङकुशत बढ्नसक्ने

सबै अधिकार सरकारमा केन्द्रित हुँदा निरङकुशत बढ्नसक्ने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:१०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा...

सरकार परिवर्तनको हल्लाले चकित बनायो : परराष्ट्रमन्त्री राणा

सरकार परिवर्तनको हल्लाले चकित बनायो : परराष्ट्रमन्त्री राणा

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:०५

काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले सरकार परिवर्तन हुने...