सय रुपैयाँले बढ्यो सुनको मूल्य

वि.सं.२०७८ भदौ २५ शुक्रवार

काठमाडौँ । आज शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । यो दिन सुन प्रतितोला सय रुपैयाँले बढेको हो । योसँगै आज छापावाला सुन प्रतितोला ९० हजार ७ सय र तेजावि सुन ९० हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्ते नेपाल सुनचाँदी वयवसायी महासंघका अनुसार आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
२०७८ भदौ २५ गते प्रकाशित

प्रकाशित समय : १४:४७ बजे