कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय

वि.सं.२०७८ भदौ १६ बुधवार

काठमाडौं । सरकारले नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको हो ।

प्रकाशित समय : १९:१६ बजे