back

सुनको मूल्यमा सामान्य गिरावट, हेर्नुस् आजको बजारभाउ

काठमाडौँ । आज बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

यो दिन सुनको मूल्यमा ३ रुपैयाँको गिरावट आएको हो । यो सँगै छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । यस्तो तेजावी सुनको मूल्य ९० हजार ८ सय कायम भएको छ ।

तर चाँदीको मूल्यमा भने वृद्धि भएको छ । अघिल्लो दिन १२ सयमा कारोबार भएको चाँदीको मूल्यमा आज १० रुपैयाँले वृद्धि भएर १२ सय १० रुपैयाँ कायम भएको छ ।
२०७८ भदौँ ९ गते प्रकाशित


अहिले बैंकवित्तको व्याज निकै सस्तो, तर लगानी बढेन ! कहिले उकासिन्छ अर्थतन्त्र ?

अहिले बैंकवित्तको व्याज निकै सस्तो, तर लगानी बढेन ! कहिले उकासिन्छ अर्थतन्त्र ?

वि.सं.२०८१ कात्तिक २० मंगलवार ११:०४

काठमाडौं । बैंकवित्तमा लगातार व्याजदर घट्दा पनि कर्जा प्रर्वाह खासै...

प्रतिलिटर १ रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मूल्य

प्रतिलिटर १ रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मूल्य

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार १०:३१

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

आज लक्ष्मी पूजा: ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

आज लक्ष्मी पूजा: ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १२:५९

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य,...

आज कुकुर तिहार, मीठा मीठा खानेकुरा दिएर  मनाइँदै

आज कुकुर तिहार, मीठा मीठा खानेकुरा दिएर मनाइँदै

वि.सं.२०८१ कात्तिक १५ बिहीवार ११:२२

काठमाडौं । आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा...

१०१ गभर्नरहरूको रिपोर्ट सार्वजनिक : नेपालका गभर्नरले पाए ‘सी प्लस’

१०१ गभर्नरहरूको रिपोर्ट सार्वजनिक : नेपालका गभर्नरले पाए ‘सी प्लस’

वि.सं.२०८१ कात्तिक १४ बुधवार १२:१९

काठमाडौं । अमेरिकाको ग्लोबल फाइनान्स म्यागेजिनले सन् २०२४ को लागि...

सुनको मूल्य २२०० रुपैयाँ बढ्यो

सुनको मूल्य २२०० रुपैयाँ बढ्यो

वि.सं.२०८१ कात्तिक १४ बुधवार ११:१३

काठमाडौं । सुनको भाउले आज नयाँ रेकर्ड कायम गरेको छ...