back

साना किसान विकास लघुवित्तको सीईओमा कोइरालाले नै पाए निरन्तरता

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः डा. शिवरामप्रसाद कोइराला नियुक्त भएका छन् ।
आज बसेको सञ्चालक समितिको बैठकले भदौ १४ गतेदेखि लागु हुने गरी दोस्रो कार्यकालका लागि कोइरालालाई नै सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव झलेन्द्र भट्टराईले जनाएका छन् ।

व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधि गरेका कोइरालासँग कृषि विकास बैंकमा २७ वर्ष काम गरेको अनुभव छ । उनी वित्तीय दिगो विकास एवं लघुवित्त विज्ञ मानिन्छन् ।
लघुवित्तको केन्द्रीय कार्यालय काठमाडौँको तीनकुनेमा रहेको छ ।

२०७८ भदौँ ८ गते प्रकाशित


आगामी वर्षको बजेटः पाँच उद्देश्य, पाँच प्राथमिकता र पाँच रणनीति

आगामी वर्षको बजेटः पाँच उद्देश्य, पाँच प्राथमिकता र पाँच रणनीति

वि.सं.२०८१ जेठ १५ मंगलवार २१:४०

काठमाण्डौँ ।  सरकारले अर्थतन्त्रको संरचनागत सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार...

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना

वि.सं.२०८१ जेठ १५ मंगलवार २१:३७

काठमाण्डौँ ।  सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक...

बजेटअघि सत्तापक्ष र विपक्षीको विवाद टुंगियो : बन्यो सरकार र विपक्षी दलबीच छानबिन समिति

बजेटअघि सत्तापक्ष र विपक्षीको विवाद टुंगियो : बन्यो सरकार र विपक्षी दलबीच छानबिन समिति

वि.सं.२०८१ जेठ १५ मंगलवार १४:३०

काठमाडौं । बजेट सार्वजनिक हुन करिब एक घण्टा मात्रै बाँकी...

नेपालमा डाक्टरको संख्याः विश्व स्वास्थ्य संगठनले तोकेभन्दा बढी

नेपालमा डाक्टरको संख्याः विश्व स्वास्थ्य संगठनले तोकेभन्दा बढी

वि.सं.२०८१ जेठ १४ सोमवार १०:०८

काठमाण्डौँ । नेपालमा चिकित्सकको संख्या ४५ हजार ४ सय ९८...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस, के होला त कारबाही ?

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस, के होला त कारबाही ?

वि.सं.२०८१ जेठ १३ आइतवार १०:५३

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा कार्यालय...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न: एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न: एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:२०

काठमाडौँ । नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय...