back

देउवाकी पत्नीले बाधिन भाजपाका विदेश विभाग प्रमुख मुरलीधरलाई राखी

काठमाडौँ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेलाई राखि बाधिदिएकी छिन् । देउवा पत्नी आरजु राणा देउवाले ‘राखी कूटनीति’ अपनाउँदै नेपाल भ्रमणमा रहेका मुरलीघरलाई राखी बाधेकी हुन् ।

रक्षा बन्धनका दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँध्ने चलन रही आएको छ। प्रधानमन्त्री पत्नी आरजुले चौथाइवालेलाई राखी बाँधेर ‘राखी कूटनीति’ अपनाएकी हुन्।

राजघराना तथा अरु उच्च घरानामा आवश्यकता अनुसार मुलुकको वा निजी स्वार्थका लागि छिमेकमा विवाहवारी कूटनीति पुरानो परम्परा हो। तर अहिले प्रधानमन्त्री पत्नीले त्यो भन्दा पृथक अवस्थामा ‘राखी कूटनीति’ अघि बढाएकी हुन्।

चौथाइवालेको नेपाल यात्रा राखी प्रयोजनका लागि थियो या संयोग मात्र हो भन्ने खुल्न सकेको छैन।

आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र चौथाइवालेबिच शिष्टाचार भेटवार्ता भएको थियो। नेपाली कांग्रेसका सहमहामन्त्री डा. महतको निमन्त्रणामा चौथाइवाले नेपाल आएका हुन्।
२०७८ भदौँ ७ गते प्रकाशित


प्रधानमन्त्रीसँग इजरायलका राजदूत ए बासको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग इजरायलका राजदूत ए बासको शिष्टाचार भेट

वि.सं.२०८१ माघ ४ शुक्रवार १६:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत...

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

वि.सं.२०८१ माघ २ बुधवार १२:३२

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम...

ओखलढुङ्गा पत्रकार समाजले पायो वैधानिकता, धमलाको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन

ओखलढुङ्गा पत्रकार समाजले पायो वैधानिकता, धमलाको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन

वि.सं.२०८१ माघ २ बुधवार ०८:५३

काठमाडौँ । ओखलढुङ्गा पत्रकार समाज विधिवत् रूपमा जिल्ला प्रशासन कार्यालय...

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

वि.सं.२०८१ माघ १ मंगलवार १३:३०

काठमाडौं । आज माघे सङ्क्रान्ति, देशभरी धुमधामसाथ मनाइदैँछ । सक्रान्तिहरूमा...

अबदेखि लाइसेन्सको आवेदन इडिएल प्रणालीबाट दिन सकिने

अबदेखि लाइसेन्सको आवेदन इडिएल प्रणालीबाट दिन सकिने

वि.सं.२०८१ पुस २५ बिहीवार १५:४४

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन इडिएल...

उद्योग परिषदद्वारा प्रधानमन्त्रीसमक्ष बक्यौता रकम भुक्तानीका लागि आग्रह

उद्योग परिषदद्वारा प्रधानमन्त्रीसमक्ष बक्यौता रकम भुक्तानीका लागि आग्रह

वि.सं.२०८१ पुस २४ बुधवार १३:२२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले...