back

नेपाल पक्षीय नयाँ पार्टीको नाममा ‘एमाले’ आउट, थपियो ‘एकिकृत’

काठमाडौँ । माधवकुमार नेपालले दर्ता प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी)को नाम फेरिने भएको छ। निर्वाचन आयोगले एमाले राख्दा मूल पार्टीसँग जुध्ने सुझाब दिएपछि नाम हेरफेर गरिने भएको छ ।

नेपाल पक्षका नेता मेटमणि चौधरीका अनुसार आयोगको सुझाबपछि नाम परिवर्तन गरेर नेकपा एकीकृत (समाजवादी) राखिएको छ। ‘पहिलाको नाममा एमाले हटाएर एकीकृत राखिएको हो,’ उनले भने, ‘नयाँ नाम नेकपा एकीकृत (समाजवादी) राखिएको हो ।’

त्यस्तैगरी पार्टीको चिन्हसमेत परिवर्तन गर्ने सम्बन्धमा छलफल भइरहेको नेताहरुको भनाइ छ । सरकारले २० प्रतिशत सांसद र केन्द्रीय सदस्य पुर्याए अर्को पार्टी दर्ता गर्न सक्ने गरिको अध्यादेश ल्याएपछि नेकपा एमालेबाट नेपाल पक्ष विभाजित भएको छ । उसले बुधबार नै निर्वाचन आयोग पुगेर नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन दिएको थियो ।

२०७८ भदौ ४ गते प्रकाशित


जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री दाहाल

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री दाहाल

वि.सं.२०८१ जेठ ९ बुधवार १३:५५

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई...

प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

वि.सं.२०८१ जेठ ७ सोमवार १३:२०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक...

सुनसरी औराबनीका २० घरपरिवार भूमिहिनलाई भवन निर्माण गरी हस्तान्तरण

सुनसरी औराबनीका २० घरपरिवार भूमिहिनलाई भवन निर्माण गरी हस्तान्तरण

वि.सं.२०८१ जेठ ५ शनिवार १०:३२

सुनसरी। सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित विपन्न...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४२

इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

वि.सं.२०८१ जेठ ३ बिहीवार १८:२४

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

वि.सं.२०८१ जेठ ३ बिहीवार ०९:४१

काठमाडौँ ।  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला...