back

नेपाल पक्षीय नयाँ पार्टीको नाममा ‘एमाले’ आउट, थपियो ‘एकिकृत’

काठमाडौँ । माधवकुमार नेपालले दर्ता प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी)को नाम फेरिने भएको छ। निर्वाचन आयोगले एमाले राख्दा मूल पार्टीसँग जुध्ने सुझाब दिएपछि नाम हेरफेर गरिने भएको छ ।

नेपाल पक्षका नेता मेटमणि चौधरीका अनुसार आयोगको सुझाबपछि नाम परिवर्तन गरेर नेकपा एकीकृत (समाजवादी) राखिएको छ। ‘पहिलाको नाममा एमाले हटाएर एकीकृत राखिएको हो,’ उनले भने, ‘नयाँ नाम नेकपा एकीकृत (समाजवादी) राखिएको हो ।’

त्यस्तैगरी पार्टीको चिन्हसमेत परिवर्तन गर्ने सम्बन्धमा छलफल भइरहेको नेताहरुको भनाइ छ । सरकारले २० प्रतिशत सांसद र केन्द्रीय सदस्य पुर्याए अर्को पार्टी दर्ता गर्न सक्ने गरिको अध्यादेश ल्याएपछि नेकपा एमालेबाट नेपाल पक्ष विभाजित भएको छ । उसले बुधबार नै निर्वाचन आयोग पुगेर नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन दिएको थियो ।

२०७८ भदौ ४ गते प्रकाशित


रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न आग्रह

रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न आग्रह

वि.सं.२०८१ माघ २४ बिहीवार १७:५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले...

भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा गिरावट

भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा गिरावट

वि.सं.२०८१ माघ २४ बिहीवार १७:४३

हेटौँडा । मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको...

जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ : सांसद पन्त

जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ : सांसद पन्त

वि.सं.२०८१ माघ २४ बिहीवार १७:३०

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले जनयुद्धको बेलामा नेपाली...

सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन सकेन : मन्त्री पौडेल

सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन सकेन : मन्त्री पौडेल

वि.सं.२०८१ माघ २४ बिहीवार १७:२०

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित कोष...

नेहा र सत्यन्द्रको विषयमा गृहमन्त्रीको स्पष्टीकरण दिँदै भने– मेरो आदर्शप्रति प्रश्न उठाइयो

नेहा र सत्यन्द्रको विषयमा गृहमन्त्रीको स्पष्टीकरण दिँदै भने– मेरो आदर्शप्रति प्रश्न उठाइयो

वि.सं.२०८१ माघ २४ बिहीवार १७:०६

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जातिय विभेद र छुवाछुतको विरुद्धमा...

बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोजे प्रतिरोध गर्छौं : प्रचण्ड

बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोजे प्रतिरोध गर्छौं : प्रचण्ड

वि.सं.२०८१ माघ २४ बिहीवार १६:३४

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका...