back

नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्व बढीको कारोबार

काठमाडौँ । धेरै दिन पछि हरियो भएको नेप्से साताको अन्तिम कारोबार दिन आज शून्य दशमलव ६० प्रतिशतले बढेको छ । यो दिन नेप्से १५ दशमलव ८० अंकले बढेर २६४८ दशमलव ०१ विन्दूमा पुगेको हो ।

यो दिन कारोबारमा आएका २१४ कम्पनीको १ करोड ३० लाख ३२ हजार ८ सय २३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८ सय ८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो दिन डेभलपमेन्ट बैंक ३८.१७, निर्जीवन बीमा ११४.९, बैंकिङ्ग ९.२२, फाइनान्स १.४१, माइक्रोफाइनान्स ५३.१९, जीवन बीमा ११४.०६, म्यानुफ्याक्चर तथा प्रो। समूहको ४७.२८, अन्य समूह २१.३१, इन्भेष्टमेण्ट समूह ०.१७ अंक, ब्यापार समूह ११.१२ र हाइड्रो पावर समूह ४.९८ अंकले बढेको छ भने होटल तथा पर्यटन ५२.९२ र म्युचुअल फण्ड ०.४५ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा अग्र स्थानमा रहेका कम्पनीः

आज सर्वाधिक कमाउने १० कम्पनीः

सबैभन्दा बढी गुमाउने कम्पनीः


‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

वि.सं.२०८२ असार १ आइतवार १७:३९

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७...

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ जेठ ३० शुक्रवार १९:४३

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले  सरकारले...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...