back

विजय लघुवित्तको नाफामा उछाल, १०३.७२ प्रतिशतले बढ्यो

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । सार्वजनीक वित्तीय विवरण अनुसार कम्पनीका सबै वित्तीय सूचकहर सन्तोष्जनक रहेका छन् ।

समीक्षा अवधिमा संस्थाले ११ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १०३.७२ प्रतिशतले बढी हो। अघिल्लो आर्थिकवर्षको समिक्षा अवधिमा संस्थाले ५ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा ७९.१३ प्रतिशतले बढेर १५ करोड ६८ लाख रुपैयाँ भएको छ। गत वर्ष यस्तो मुनाफा ८ करोड ७५ लाख रुपैयाँ रहेको थियो।
संस्थाको खुद ब्याज आम्दानी ७४.२५ प्रतिशतले बढेर ३८ करोड १ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २१ करोड ८१ लाख रुपैयाँ रहेको थियो।

संस्थाले २ अर्ब ९० करोड रुपैयाँ सापटी लिई ४ अर्ब ३१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले २ अर्ब ७१ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ४८ करो रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार ६२.५९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १० करोड ६६ लाख रुपैयाँको रिजर्भ बढेर १७ करोड ३३ लाख रुपैयाँको उचाइमा पुगेको छ।

चुक्तापुँजी २६ करोड ६५ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४४।४३ रुपैयाँ रहेको छ। पीई रेसियो ४०.९४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६५.०४ रुपैयाँ रहेको छ।

२०७८ साउन २६ गते प्रकाशित


प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

वि.सं.२०८१ माघ २८ सोमवार १८:३९

काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत...

देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

वि.सं.२०८१ माघ २८ सोमवार १८:२८

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले तीनै तहको सरकार मिलेर...

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

वि.सं.२०८१ माघ २८ सोमवार १७:४३

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गलत कामलाई...

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

वि.सं.२०८१ माघ २८ सोमवार १७:१८

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सासंद वर्षमान पुनले...

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

वि.सं.२०८१ माघ २८ सोमवार १५:१६

काठमाडौं । चीनले विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको...

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

वि.सं.२०८१ माघ २८ सोमवार १४:३६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले...