back

पछिल्लो २४ घण्टामा ३८९९ जनामा कोरोना संक्तमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्तमण पुष्टि भएको छ ।

यो संगै मुलुकमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ८५ हजार ६ सय ७३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार गत २४ घण्टामा पिसिआर परीक्षण विधिबाट २७२६ जना र एन्टीजेन विधिबाट १ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी वितेको २४ घण्टामा थप २० जनाको मुत्यु भएको छ । यो संगै कोरोना संक्तमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७ सय ५८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १७ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्तमणमुक्त हुनेको संख्या ६ लाख ४७ हजार ७९ जना पुगेको छ ।

२०७८ साउन १२ गते प्रकाशित


‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

वि.सं.२०८२ जेठ १ बिहीवार १८:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

वि.सं.२०८२ जेठ १ बिहीवार १८:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त...

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

वि.सं.२०८२ जेठ १ बिहीवार १७:३२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का दुईवटा...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

भूमिसम्बन्धी विधेयक संसदमा पेस

भूमिसम्बन्धी विधेयक संसदमा पेस

वि.सं.२०८२ वैशाख ३१ बुधवार १४:४७

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन...

सरकारकारी निकायहरुबीच समन्वय नहुँदा उद्धार र व्यवस्थापन ढिलाई

सरकारकारी निकायहरुबीच समन्वय नहुँदा उद्धार र व्यवस्थापन ढिलाई

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:२४

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले यो वर्ष...