back

ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुस् आजको बजारभाउ

काठमाडौँ । लगातार उकालो लागेको सुनको मूल्य आज भने ह्वात्तै घटेको छ ।

बुधबार नेपाली बजारमा सुन प्रतितोला ७ सयले घटेको हो ।

यो सँगै आज छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार रुपैयाँमा झरेको छ।

हिजो मंगलबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार २६० रपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ घटेर चाँदी १ हजार २८० रुपैयाँमा किनबेच भएको थियो।

२०७८ साउन ६ गते प्रकाशित


नेपालकी नेचर गाइड एलिनालाई अन्तर्राष्ट्रिय अवार्ड

नेपालकी नेचर गाइड एलिनालाई अन्तर्राष्ट्रिय अवार्ड

वि.सं.२०८१ मंसिर २४ सोमवार १५:०१

काठमाडौं । चितवनस्थित बाराही जंगल लजकी नेचर गाइड एलिना चौधरी...

पावरलिफ्टिङ्गमा बिकिन र सर्मिला सर्वोत्कृष्ट

पावरलिफ्टिङ्गमा बिकिन र सर्मिला सर्वोत्कृष्ट

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:४३

काठमाडौ । बिकिन जोशी र सर्मिला शाह राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगितामा...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको पहिलो हार

एनपिएलमा सुदूरपश्चिम रोयल्सको पहिलो हार

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:४१

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्स पहिलो पटक...

चीन सरकारले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा

चीन सरकारले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा

वि.सं.२०८१ मंसिर १९ बुधवार १०:५५

बेइजिङ । चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी करिब...

प्रधानमन्त्री ओलीले भने ज्यानमा तागत बोकेर छक्का हान्ने शैली साह्रै मन पर्छ

प्रधानमन्त्री ओलीले भने ज्यानमा तागत बोकेर छक्का हान्ने शैली साह्रै मन पर्छ

वि.सं.२०८१ मंसिर १० सोमवार १२:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यानमा तागत बोकेर छक्का...

रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा

रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा

वि.सं.२०८१ मंसिर ७ शुक्रवार ०९:५३

काठमाण्डौ । आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमको नयाँ...