back

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकममा भने गिरावट

काठमाडौँ । मंगलबार सेयर बजार १६.३४ अंकले वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन बजार परिसुचक नेप्सेमा सोही अंकको वृद्धि भई बजार २८७१.०३ अंकको बिन्दुमा पुगेर बन्द भएको हो ।

यो दिन २२२ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज जीवन बीमा समूह झिनो अंकले घटेको छ । यी बाहेक सबै समूह हरियाली भएका छन् ।

यो दिन बैंकिङ समूह १४.२४ अंक, व्यापार समूह ८.४१ अंक, होटेल तथा पर्यटन १९.२९, डेभलपमेन्ट बैंक ७०.३३, हाइड्रोपावर १३.९१, फाइनान्स ९३.७८, निर्जीबन बीमा १४.४, उत्पादक तथा प्रशोधन समूह ५.०९, माइक्रोफाइनान्स ३३.९३, म्युचुअल फण्ड ०.०१, लगानी समूह ०.४ र अन्य समूह ८.११ अंकले वृद्धि भएको छ ।

उक्त दिन नेपाल बंगालदेश बैंकको सबैभन्दा बढी ४५ करोड ४७ लाख ७१ हजार बराबरको कारोबार भएको छ ।

२०७८ असार २९ गते प्रकाशित


५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग

५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग

वि.सं.२०८१ माघ ४ शुक्रवार १८:२४

काठमाडौं । माछापुच्छ्र्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई...

प्रधानमन्त्रीसँग इजरायलका राजदूत ए बासको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग इजरायलका राजदूत ए बासको शिष्टाचार भेट

वि.सं.२०८१ माघ ४ शुक्रवार १६:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत...

विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौ, आफै उठाएर ठूला आयोजना बनाउँ : प्रधानमन्त्री ओली

विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौ, आफै उठाएर ठूला आयोजना बनाउँ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ४ शुक्रवार १४:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ऊर्जामा ढुक्क...

प्रवासी नेपाली मञ्च आयोवाको विपन्न बालबालिकालाई ५ लाख सहयोग

प्रवासी नेपाली मञ्च आयोवाको विपन्न बालबालिकालाई ५ लाख सहयोग

वि.सं.२०८१ माघ ४ शुक्रवार १४:१२

काठमाडौं। । प्रवासी नेपाली मञ्च आयोवा राज्य कमिटी अमेरिकाले विपन्न...

निर्माण क्षेत्रमा २० वटा वाणिज्य बैंकहरुले गरे १ खर्ब ९१ अर्ब लगानी, कुन बैंकको कति ?

निर्माण क्षेत्रमा २० वटा वाणिज्य बैंकहरुले गरे १ खर्ब ९१ अर्ब लगानी, कुन बैंकको कति ?

वि.सं.२०८१ माघ ४ शुक्रवार १२:४१

काठमाडौं। देशमा संचालित २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको मंसिर...

६ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत मात्रै

६ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत मात्रै

वि.सं.२०८१ माघ ४ शुक्रवार १२:२९

काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा...