back

पत्रकार महासंघ काठमाडौँ शाखाको पहलमा पत्रकारलाई खोप उपलब्ध

काठमाडौँ । नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको विषेश पहलमा पत्रकारको लागि कोरोना विरुद्धको खोप उपलब्ध भएको छ । उक्त खोप पत्रकारहरुले भोली देखि तीन दिन (असार २९, ३० र ३१ गते) भित्रमा लगाउन सक्नेछन् । महासंघ काठमाडौँ शाखाको विशेष पहलमा उपलब्ध भएको उक्त खोप पत्रकारहरुले सशस्त्र प्रहरीवलको अस्पताल वलम्वुमा गएर लगाउन सकिनेछ ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सदस्य तथा उपत्यका प्रदेश कमिटी कार्यसमिति सदस्य अधिवक्ता बिष्णु कुमार गीरी र अर्का अधिवक्ता लिलानाथ घिमिरेले नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले माग गरे बमोजिम पत्रकारलाई खोप उपलब्ध गराउन भनि केही दिन अगाडी अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दाएर गरेका थिए ।

फलस्वरुप शाखाको माग बमोजिम खोप उपलब्ध भएको हो । पत्रकारहरुले महासंघको सदस्यता कार्ड तथा सूचना विभागद्धारा जारि पत्रकार परिचय पत्र देखाएर उक्त खोप लगाउन सक्नेछन् ।

२०७८ असार २८ गते प्रकाशित


बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

वि.सं.२०८२ असार २९ आइतवार ०८:१७

काठमाडौं । ॐ समाज डेन्टल अस्पतल बनस्थली शाखाले आज आयोजना...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...