back

एनएलजी इन्स्योरेन्सद्धारा साधारण सभा आह्वान

काठमाडौँ । एनएलजी इन्स्योरेन्सले आगामी साउन २१ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीका अनुसार सभा साउन २१ गते बिहान १० बजे भर्चुअल माध्यमबाट सभा हुन लागेका हुन् ।

सभामा कम्पनीको आर्थिक वर्ष ७६–७७ सम्मको संचित मुनाफाबाट हाल काम चुक्ता पुंजी १ अर्ब ९ करोड ६३ लाख ७५ हजार ५ सयको १० प्रतिशतले हुन आउने १० करोड ९६ लाख ३७ हजार ५ सय ५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख ७० हजार ३ सय ९७ रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।

सभामा आर्थिक वर्ष ७६–७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण, आर्थिक वर्ष ७७–७८ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव लगायतका विषयहरु पेश हुने छन् । त्यस्तै प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भएमा सोहि अनुसार गर्ने जिम्मा संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १३ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

२०७८ असार २८ गते प्रकाशित


निफ्राको २ लाख ४३ हजार कित्ता शेयर बिक्रीमा

निफ्राको २ लाख ४३ हजार कित्ता शेयर बिक्रीमा

वि.सं.२०८१ कात्तिक २१ बुधवार १५:५३

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको...

सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८१ कात्तिक २१ बुधवार १४:३६

काठमाडौं । सूर्यज्योति लाइफ इन्सुरेन्सले ३ लाख २० हजार २१४...

बजारमा अधिक तरलता भएपछि १ खर्बको निक्षेप उठाउँदै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि १ खर्बको निक्षेप उठाउँदै राष्ट्र बैंक

वि.सं.२०८१ कात्तिक २१ बुधवार १३:००

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक सय अर्ब रुपैयाँ बराबरको...

नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक, सरकारले टिकटकबाट पनि राजस्व उठाउने

नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक, सरकारले टिकटकबाट पनि राजस्व उठाउने

वि.सं.२०८१ कात्तिक २१ बुधवार १२:४६

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता...

इण्डोनेसिया सरकारबाट अध्यक्ष ढकाल सम्मानित

इण्डोनेसिया सरकारबाट अध्यक्ष ढकाल सम्मानित

वि.सं.२०८१ कात्तिक २१ बुधवार १२:१२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं नेपालका लागि...

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर

वि.सं.२०८१ कात्तिक २१ बुधवार ११:३८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुका लागि यती एयरलाइन्सको...