back

मालिका गाउँपालिका र छापहिले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग

गुल्मी । जिल्लाको मालिका गाउँपालिका र पालिकाको वडा नम्बर-५ स्थित छापहिले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । एन पि भण्डारीको प्रमुख पहलमा रोयल थाइ मोनास्ट्री, विश्व शान्ति मन्दिर, डा. दिल बहादुर थोकर, एक–एक पाईला फाउन्डेसन, तिलगंगा आँखा अस्पताल, दाता पुनम सिंह मार्फत तुल्सिराम अर्याल र केशव आचार्यको सहकार्यमा अत्यावश्यक स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरिएको हो ।

सामाग्रीहरूमा अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिन्डर, बेबी वार्मर, डेलिभरी सेट, सक्सन मसिन, डेलिभरी बेड, नेजल क्यानुला लगाएत रहेको तुल्सीराम अर्याल बताए । कोरोनाले स्वास्थ्य क्षेत्रमा पारेको असर र स्वास्थ्यकर्मी को जोखिमलाई मध्यनजर गरि उक्त कार्यक्रम गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष, प्रमुख प्रसासकिय अधिकृत, प्रमुख स्वास्थ निरीक्षक, मालिका ५ का वडा अध्यक्ष लगायत को उपस्थिति थियो ।

यस अघि पनि उक्त टिमले छापहिले स्वास्थ्य चौकिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।

२०७८ असार २५ गते प्रकाशित


देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

वि.सं.२०८१ माघ २८ सोमवार १८:२८

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले तीनै तहको सरकार मिलेर...

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

वि.सं.२०८१ माघ २८ सोमवार १७:४३

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गलत कामलाई...

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

वि.सं.२०८१ माघ २८ सोमवार १७:१८

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सासंद वर्षमान पुनले...

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

वि.सं.२०८१ माघ २८ सोमवार १५:१६

काठमाडौं । चीनले विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको...

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

वि.सं.२०८१ माघ २८ सोमवार १४:३६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले...

हिम्मत भए संसद भवन भत्काएर देखाऊ : बालेनलाई सांसद सिंहको चुनौती

हिम्मत भए संसद भवन भत्काएर देखाऊ : बालेनलाई सांसद सिंहको चुनौती

वि.सं.२०८१ माघ २८ सोमवार १४:२४

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन...