back

कति बेला हेर्न पाइन्छ जीवन विकास लघुवित्तको आईपीओ रिजल्ट ?

काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) आज बाँडफाँड भएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले क्यापिटलकै कार्यालयमा बिहान ९ः३० बजे सम्पन्न भएको हो ।

बाँडफाँड सम्पन्न भएपनि लगानीकर्ताले रिजल्ट हेर्न भने केही समय कुर्नु पर्ने हन्छ । क्यमापिटलका अनुसार उक्त आईपीओको रिजल्ट २ देखि ३ बजेभित्रबाट हेर्न सकिने छ ।

२०७८ असार २३ गते प्रकाशित


अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

वि.सं.२०८१ कात्तिक २१ बुधवार १७:०६

काठमाडौं । अमेरिकी राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प...

बजारमा अधिक तरलता भएपछि १ खर्बको निक्षेप उठाउँदै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि १ खर्बको निक्षेप उठाउँदै राष्ट्र बैंक

वि.सं.२०८१ कात्तिक २१ बुधवार १३:००

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक सय अर्ब रुपैयाँ बराबरको...

नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक, सरकारले टिकटकबाट पनि राजस्व उठाउने

नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक, सरकारले टिकटकबाट पनि राजस्व उठाउने

वि.सं.२०८१ कात्तिक २१ बुधवार १२:४६

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता...

इण्डोनेसिया सरकारबाट अध्यक्ष ढकाल सम्मानित

इण्डोनेसिया सरकारबाट अध्यक्ष ढकाल सम्मानित

वि.सं.२०८१ कात्तिक २१ बुधवार १२:१२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं नेपालका लागि...

काठमाडौँका ८ स्थानमा छठ पर्व मनाइँदै

काठमाडौँका ८ स्थानमा छठ पर्व मनाइँदै

वि.सं.२०८१ कात्तिक २१ बुधवार ११:२५

काठमाडौँ । काठमाडौँका ८ स्थानमा छठ पर्व मनाउन सुरु भएको...

आजदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

आजदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

वि.सं.२०८१ कात्तिक २० मंगलवार १४:०९

काठमाडाैँ । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्...