back

नेप्से सामान्य अंकले करेक्शन, कारोबार रकम मात्रै ५ अर्ब

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको करेक्सन आएको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ८.४८ अंकले घटेर २८३४.५२ अंकमा कायम भएको हो ।

यो दिन दिनभरिमा २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार कित्ता ६० हजार पटक ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।

२ महिनाभन्दा लामो निषेधाज्ञा सरकारले विस्तारै खुकुलो गर्दै जाँदा लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गर्दा नेप्सेमा यसको प्रत्यक्ष प्रभाव परेको हो । निरन्तर नयाँ उचाईमा पुगेको नेप्सेमा धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनी सार्वजनिक गरेपछि यसको पनि असर देखिएको हो ।

आइतबार नेप्सेमा ३ समूहको मात्रै हरियो छ भने अन्य सबै समूहमा राताम्य छाएको छ ।

२०७८ असार २० गते प्रकाशित


श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:०४

काठमाडौं । विकाश हाइड्रोपावर लिमिटेडले जेठ ६ गतेदेखि निष्काशन तथा...

बजेटपछिको पहिलो कारोबारमा बढ्यो सेयर बजार,कति भयो कारोबार ?

बजेटपछिको पहिलो कारोबारमा बढ्यो सेयर बजार,कति भयो कारोबार ?

वि.सं.२०८२ जेठ १९ सोमवार १५:२७

काठमाडौं । बजेटपछिको पहिलो कारोबारमा सेयर बजार परिसूचक नेप्से वृद्धि...