back

नेप्से सामान्य अंकले करेक्शन, कारोबार रकम मात्रै ५ अर्ब

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको करेक्सन आएको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ८.४८ अंकले घटेर २८३४.५२ अंकमा कायम भएको हो ।

यो दिन दिनभरिमा २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार कित्ता ६० हजार पटक ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।

२ महिनाभन्दा लामो निषेधाज्ञा सरकारले विस्तारै खुकुलो गर्दै जाँदा लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गर्दा नेप्सेमा यसको प्रत्यक्ष प्रभाव परेको हो । निरन्तर नयाँ उचाईमा पुगेको नेप्सेमा धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनी सार्वजनिक गरेपछि यसको पनि असर देखिएको हो ।

आइतबार नेप्सेमा ३ समूहको मात्रै हरियो छ भने अन्य सबै समूहमा राताम्य छाएको छ ।

२०७८ असार २० गते प्रकाशित


सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

वि.सं.२०८१ असोज २३ बुधवार १२:५७

काठमाडौं । सामसङले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले...

सानिमा जीआइसी इन्सुरेन्सको ११ लाख कित्ता संस्थापक शेयर लिलामी खुल्यो

सानिमा जीआइसी इन्सुरेन्सको ११ लाख कित्ता संस्थापक शेयर लिलामी खुल्यो

वि.सं.२०८१ असोज २३ बुधवार ०९:४०

काठमाडौं । सानिमा जीआइसी इन्सुरेन्सले  ११ लाख ३ हजार ४०५...

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरू

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरू

वि.सं.२०८१ असोज २२ मंगलवार १७:३१

काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ।...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष : १ अर्ब ५७ करोड भन्दा माथि जम्मा, कुन सस्थाले कति सहयोग गरे ?

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष : १ अर्ब ५७ करोड भन्दा माथि जम्मा, कुन सस्थाले कति सहयोग गरे ?

वि.सं.२०८१ असोज २२ मंगलवार १०:४२

काठमाडौं । गत असोज ११ गते र १२ गते देशभर...

राष्ट्र बैंकबाट आशा लघुवित्तको लाभांश स्वीकृत

राष्ट्र बैंकबाट आशा लघुवित्तको लाभांश स्वीकृत

वि.सं.२०८१ असोज २२ मंगलवार १०:३९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आशा लघुवित्तको लाभांश स्वीकृत गरेको...

दैवी प्रकोप उद्धार कोषमा प्रभु ग्रुपबाट १ करोड ७५ लाख सहयोग

दैवी प्रकोप उद्धार कोषमा प्रभु ग्रुपबाट १ करोड ७५ लाख सहयोग

वि.सं.२०८१ असोज २१ सोमवार १६:४८

काठमाडौं । प्रभु इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, प्रभु क्यापिटल...