back

हवाइ टिकट अनलाइनबाटै खरिद गर्न आग्रह

काठमाडौँ । निषेधाज्ञा पश्चात सूचारु भएका हवाई उडानका लागि टिकट अनलाईनबाटै खरिद गर्न आग्रह गरिएको छ । कोभिड १९ को दोस्रो लहरका कारण गरिएको लकडाउनपछि सूचारू हवाई सेवालाई सकेसम्म व्यवस्थित र कोभिड जोखिमलाई कम गर्न अनलाइनबाटै निकट बुकिङ गर्न आग्रह गरिएको हो ।
सरकारले असार १७ गते बिहिबार देखि स्वास्थ्य मापदण्ड अपनाइ हवाइ उडान सुचारू गरेको छ ।

बुद्ध एयरका मार्केटिङ डाइरेक्टर रूपेश जोशीले कोभिड १९ को जोखिम रहेको हुँदा आफैले अनलाइन टिकट बुकिङ गर्दा जोखिम पनि नहुने र सहज पनि हुने भएकाले अनलाइन मार्फत बुकिङ गर्न आग्रह गरे ।

यस्तै यति एयरलाइन्स्का बिजनेस डाइरेक्टर युवराज विष्टले पनि कोभिड १९ का सबै स्वास्थ्य मापदण्ड पुर्याएर सेवा सञ्चालन गरिएको हुँदा अनलाइन मार्फत टिकट बुकिङ गरि ढुक्क भएर यात्रा गर्न आग्रह गरेका छन्।

इसेवाका प्रमुख रणनीतिक अफिसर रोशन लामीछानेले भने हामीले पहिलेदेखि नै इसेवामार्फत एयरलाइन्स् टिकट काट्नका लागि प्रोत्साहन गर्दै आइरहेको बताउँदै अहिले कोभिडको समयमा जोखिम पनि कम हुने र आकर्षक क्यासब्याक तथा रिवार्ड प्वाइन्ट पाइने हुँदा इसेवा उत्तम विकल्प हुने बताए ।

बिहिबारदेखि बुद्ध एअरका ३१, यती एअरका १५, श्री एअरले सात, सौर्य एअरका तीन, नेपाल एअरका दुई, तारा एअरका दुई, समिट एअरका दुई र सीता एअरका दुई गरी दैनिक ६४ वटा हुँदै आएका छन् ।

२०७८ असार १८ गते प्रकाशित


विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार ३१ मंगलवार १८:२५

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत...

‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, देशभरका उत्कृष्ट संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरु सम्मानित

‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, देशभरका उत्कृष्ट संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरु सम्मानित

वि.सं.२०८२ असार ३१ मंगलवार १७:०८

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको तेस्रो संस्करणको...

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

वि.सं.२०८२ असार २९ आइतवार ०८:१७

काठमाडौं । ॐ समाज डेन्टल अस्पतल बनस्थली शाखाले आज आयोजना...

योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार १६ सोमवार १५:३३

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित...