back

सामाजिक सुरक्षा कोष विरुद्ध बंगलादेश बैंक कर्मचारी पनि आन्दोलनमा

काठमाडौँ । सामाजिक सुरक्षा कोष विरुद्ध नेपाल बंगलादेश बैंकका शाखाका कर्मचारी पनि आन्दोलनमा उत्रिएका छन् । सासू कोषको विरुद्धमा पछिल्लो समय बैंक तथा वित्तिय संस्थाले विरोध तथा आन्दोलन गर्ने क्रममा आज नेपाल बंगलादेश बैंक धादिङ स्थित गल्छी शाखा र काठमाडौँ स्थित कपन शाखाका कर्मचारीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

बैंकका शाखा कर्मचारीहरूले कालो ब्यानर देखाएर सामाजिक सुरक्षा कोषको विरोध गरेका हुन् । सामाजिक सुरक्षा कोष बाध्यकारी नभएर स्वेच्छिक हुनुपर्ने गल्छी शाखाका कर्मचारी केशव प्रसाद जम्कटेलले बताए ।

सामाजिक सुरक्षा कोषमा जान सरकारले बाध्यकारी बनाएको भन्दै देशभर रहेका बैंकका कर्मचारी आन्दोलित बनेका हुन् । असार १५ गतेपछि बैंकका कर्मचारीहरू दिनहुँ आन्दोलनमा उत्रिएका छन् । १ महिनादेखि सरकारले निजी बैंक तथा वित्तिय संस्थालाई अनिवार्य कोषमा आवद्ध हुन गरेको आग्रहलाई इन्कार गर्दै आन्दोलनमा उत्रिएका हुन ।

२०७८ असार १८ गते प्रकाशितक


प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

वि.सं.२०८१ माघ २८ सोमवार १८:३९

काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत...

देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

वि.सं.२०८१ माघ २८ सोमवार १८:२८

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले तीनै तहको सरकार मिलेर...

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

वि.सं.२०८१ माघ २८ सोमवार १७:४३

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गलत कामलाई...

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

वि.सं.२०८१ माघ २८ सोमवार १७:१८

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सासंद वर्षमान पुनले...

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

वि.सं.२०८१ माघ २८ सोमवार १५:१६

काठमाडौं । चीनले विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको...

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

वि.सं.२०८१ माघ २८ सोमवार १४:३६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले...