back

नेप्सेमा सामान्य अंकको गिरावट, कोरोबार रकममा निरन्तर गिरावट कायमै

काठमाडौँ । सेयर बजारमा बुधबार सामान्य गिरावट देखिएको छ । पछिल्लो समय घट्दो क्रममा रहेको पुँजी बजार परिसुच आज ४.१३ अंकले घटेको हो ।
आज ०.१५ प्रतिशतले घटेको नेप्से २८२३.८८ अंकमा कायम भएको छ ।

यसरी यो दिन कारोबारमा आएका २२० कम्पनीको १ करोड ६२ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड रुपैयाँको बराबरको मात्रै कारोबार भएको छ । आज ९५ कम्पनीको मूल्य घटेको छ भने ७५ कम्पनीको सेयर मूल्य बढेको छ ।

समूहगत उपसूचकमध्ये विकास बैंक तथा वित्त समूहमा उल्लेख्य सुधार आएको छ । बैंकिङ, होटल तथा लगानी समूह भने घटेका छन् ।

पोखरा, सेन्ट्रल, नेपाल, मल्टिप्रपोज र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेका छन् भने नेपाल इन्स्योरेन्सको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । कम्पनीको ३० करोडभन्दा बढीको सेयर किनबेच भएको छ ।

२०७८ असार १६ गते प्रकाशित


शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:५५

काठमाडौं । काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन स्थगित हुने छाँटकाँट छैन्...

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

वि.सं.२०८२ वैशाख १६ मंगलवार १३:०५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षक...

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:५१

काठमाडौं । नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा...

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:४१

सिरहा । सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालय एक जना प्रहरी...

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:३६

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकका माग पूरा...

हाथवे इन्भेष्टमेन्ट नेपालको नाफा घट्यो

हाथवे इन्भेष्टमेन्ट नेपालको नाफा घट्यो

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:४२

काठमाडौं । हाथवे इन्भेष्टेमन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा...