back

नेपाल फाइनान्सले ललितपुरलाई गाभ्दै, असार मसान्त भित्रैबाट एकीकृत कारोबार सुरु गर्ने

काठमाडौँ । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्न अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकले ललितपुर फाइनान्सलाई आफुमा विलय गर्नका लागि नेपाल फाइनान्सलाई स्वीकृति दिएको हो ।

नेपाल फाइनान्सको गत जेठ २८ गतेको विशेष साधारण सभाबाट ललितपुर फाइनान्सलाई प्राप्ती गर्ने सभ्झौता पारित गरेको थियो ।
केन्द्रीय बैंकले मंगलबार दुवै फाइनान्सलाई विलयको अन्तिम स्वीकृति दिइएको व्यहोराको पत्र पठाएको छ ।

नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धव थपलियाले असार मसान्त भित्रमा नै एकीकृत कारोबार सुरु गर्ने बताए । यसका लागि कम्पनी रजिष्ट्रारका साथै अन्य सम्बद्ध निकायमा गरिनु पर्ने काम तिब्र पारिएको उनको भनाई छ ।

हाल नेपाल फाइनान्सको चुक्ता पूँजी ३० करोड रुपैंया छ । ललितपुर फाइनान्सलाई गाभेपछि नेपाल फाइनान्सको चुक्ता पूँजी झण्डै ४९ करोड रुपैंया पुग्नेछ ।

राष्ट्र बैंकले वित्तीय संस्थाहरुको न्युनतम चुक्ता पूँजी ८० करोड हुनु पर्ने व्यवस्था गरेको छ ।

२०७८ असार १६ गते प्रकाशित


विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार ३१ मंगलवार १८:२५

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत...

‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, देशभरका उत्कृष्ट संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरु सम्मानित

‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, देशभरका उत्कृष्ट संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरु सम्मानित

वि.सं.२०८२ असार ३१ मंगलवार १७:०८

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको तेस्रो संस्करणको...

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

वि.सं.२०८२ असार २९ आइतवार ०८:१७

काठमाडौं । ॐ समाज डेन्टल अस्पतल बनस्थली शाखाले आज आयोजना...

महिला आर्थिक पत्रकारका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

महिला आर्थिक पत्रकारका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार २३ सोमवार १९:११

काठमाडौं । महिला आर्थिक पत्रकारहरुका लागि बीमा सम्बन्धी एक दिने...

योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

वि.सं.२०८२ असार २३ सोमवार ११:१२

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको...