back

सानिमा जनरल इन्स्योरेन्सको स्थगित साधारण सभा २३ गते हुने, यस्ता छन् एजेण्डाहरु

काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्सको स्थगित भएको साधारणसभा असार २३ गते हुने भएको छ । यसअघि जेठ ११ गते गर्ने भनेको सा कम्पनीले असार २३ गते कम्पनीको केन्द्रीय कार्यालय मै भर्चुअल माध्यमबाट गर्न लागेको हो ।

कम्पनीले अर्को सूचना जारी नभएसम्मको लागि बुक क्लोज मितिमा कुनै परिवर्तन नहुने गरि साधारणसभा स्थगित गरेको थियो।
कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख २९ देखि जेठ ११ गत्तेसम्म बुक क्लोज गरेको थियो । सोही अनुसार बैशाख २८ गतेसम्म कायम शेयरधनीले साधारणसभा सभामा भाग लिन सक्ने छन् ।

सभामा आर्थिक वर्ष ७६–७७ को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण पेश गर्ने , आर्थिक वर्ष ७७७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

२०७८ असार १५ गते प्रकाशित


अब बजारमा हुने चलखेल र म्यानुपुलेसनलाई नियन्त्रण गर्नै पर्छ : पूर्वअर्थमन्त्री महत

अब बजारमा हुने चलखेल र म्यानुपुलेसनलाई नियन्त्रण गर्नै पर्छ : पूर्वअर्थमन्त्री महत

वि.सं.२०८१ मंसिर २७ बिहीवार ११:५१

काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले शेयर बजारमा म्यानुपुलेसनका कारण कमजोर...

नेपालकी नेचर गाइड एलिनालाई अन्तर्राष्ट्रिय अवार्ड

नेपालकी नेचर गाइड एलिनालाई अन्तर्राष्ट्रिय अवार्ड

वि.सं.२०८१ मंसिर २४ सोमवार १५:०१

काठमाडौं । चितवनस्थित बाराही जंगल लजकी नेचर गाइड एलिना चौधरी...

पावरलिफ्टिङ्गमा बिकिन र सर्मिला सर्वोत्कृष्ट

पावरलिफ्टिङ्गमा बिकिन र सर्मिला सर्वोत्कृष्ट

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:४३

काठमाडौ । बिकिन जोशी र सर्मिला शाह राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगितामा...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको पहिलो हार

एनपिएलमा सुदूरपश्चिम रोयल्सको पहिलो हार

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:४१

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्स पहिलो पटक...

पहिरोबाट मृत्यु भएका परिवारलाई अटोमोटिभ ब्यवसायी एसोसियसनको सहयोग

पहिरोबाट मृत्यु भएका परिवारलाई अटोमोटिभ ब्यवसायी एसोसियसनको सहयोग

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १६:२८

काठमाडौँ । नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनले काभ्रेमा पहिरोबाट ज्यान गुमाएहरुको...

सुनको मूल्य ६०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ६०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १०:४९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने...