गुँरास लाइफका संचालक तोदीको राजिनामा स्वीकृत
वि.सं.२०७८ असार १५ मंगलवार
ठमाडौँ। गुँरास लाइफ इन्स्योरेन्सका सञ्चालक विनय कुमार तोदीको राजिनामा स्वीकृत भएको छ । कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । सञ्चालक तोदीले असार ११ गते व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका थिए ।
२०७८ असार १५ गते प्रकाशित
प्रकाशित समय : ०७:५१ बजे