मञ्जुश्री फाइनान्सले माग्यो ७५ जना कर्मचारी

वि.सं.२०७८ असार १३ आइतवार

काठमाडौँ। मञ्जुश्री फाइनान्स कम्पनीले विभिन्न शाखामा विभिन्न पदका लागि नयाँ कर्मचारी आह्वान गरेको छ । कम्पनीले जोगीकुटी जानकीनगर, भैरहवा, नयाँगाउँ बुटवल, मुर्गिया, मनिग्राम र भरतपुर, टाँडी, पर्सा बजार, गैडाकोट, इनरुवा, झुम्का, विराटचोक शाखा कार्यालयका लागि कर्मचारीको मागेको हो ।
कम्पनीले यी १२ शाखाका लागी सहायक पदमा ७५ जना कर्मचारी माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशन भएको ७ दिनभित्र आवेदन दिन कम्पनीले आग्रह गरेको छ ।
ब्यवस्थापन संकायमा स्नातक तह उतीर्ण गरेको, ३५ बर्ष ननाघेको र स्थानियलाई बिशेष प्रथामिकता दिनेछ ।
२०७८ असार १३ गते प्रकाशित

प्रकाशित समय : ०३:०४ बजे