back

अपर तामाकोशीको बिजुली भोलीदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिदै, काठमाडौंदेखि कोहलपुरसम्म बिजुली प्रभावित

काठमाडौँ । आइतबार(भोली)देखि राष्ट्रिय गौरव अपर तामाकोशीलाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्न लागिएको छ । नेपाल विद्युत प्राधिकरणको प्रणाली संचालन विभागका अनुसार असार १३ गतेदेखि असार १९ गतेसम्म तामाकोशीलाई राष्ट्रिय विद्युत प्रणालीमा जोडिन लागेको हो ।

विभागले राष्ट्रिय प्रसारण लाईन जोड्ने प्रयोयजनका कारण यस अवधिमा खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन अबरुद्ध हुने भएको जनाएको छ । प्रसारण लाइन बन्द गरिंदा विद्युत विद्युत प्रणालीमा विद्युत अपुग हुने भएकोले ढल्केवरदेखि कोहलपुरसम्मका सब स्टेसनबाट विद्युत आपूर्ति हुने क्षेत्रका ग्राहकहरुको विद्युत छोटो समयको लागि कटौती हुन सक्ने प्राधिकरणले जनाएको छ ।

समय अगावै कार्य सम्पन्न भएमा सोहि अनुसार विद्युत सुचारु हुने प्राधिकरणले जनाएको छ । कुलेखानी जलाशयको पानी प्रयोग गरि यथासम्भव विद्युत् कटौतीको समय कम गर्न प्रयास गरिने प्राधिकरणले जनाएको छ । ४ सय ५६ मेगावाटमध्ये ७६ मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादनको परीक्षण गरि प्रसारण लाइनमा जोडिन लागेको हो ।

२०७८ असार १२ गते प्रकाशित


विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले...