‘एनआईबिएल समृद्धि फन्ड–२’ नेप्सेमा सूचीकृत, आइतबारबाट कारोबार सुरु

वि.सं.२०७८ असार ११ शुक्रवार

काठमाडौँ । ‘एनआइबिएल समुद्धि फन्ड–२’ को सेयर नेप्सेमा सुचिकूत भएको छ । नेप्सेका अनुसार फण्डको १० रुपैयाँ अंकित मूल्यका दरले १५ करोड इकाईहरु सुचिकूत भएको हो ।
नेप्से र एनआइबिएल क्यापिटल लिमिटेड विच प्रति एकाई १० रुपैया अंकित १५ करोड सामुहिक लगानि कोष ईकाईको एनआएबिएल समुद्धि फन्ड २ सुचिकरण गर्ने सम्झौता सम्पन्न भएको कम्पनिले जनाएको छ ।
अब आउने आइतबारबाट उक्त फन्ड दोस्रो बजारमा कारोबार हुने छ ।
२०७८ असार ११ गते प्रकाशित

प्रकाशित समय : ०७:४६ बजे