माओवादी छाडेर एमाले बनेपछि यी १४ जनप्रतिनिधि पदमुक्त
वि.सं.२०७८ असार ११ शुक्रवार
काठमाडौँ । नेकपा माओवादी केन्द्र छाडेर एमाले रोजेका स्थानीय तहका १४ जनप्रतिनिधि पदमुक्त भएका छन् । माओवादी केन्द्रको अनुरोधमा निर्वाचन आयोगले उनीहरुलाई पदमुक्त गराएको हो । आयोग एक सूचना जारी गर्दै उनीहरूको पद रिक्त भएको जानकारी गराएको छ।
२०७८ असार ११ गते प्रकाशित
प्रकाशित समय : ०७:१८ बजे