back

प्रुडेन्सियल क्यापिटलद्धारा आफ्नो स्वामित्वमा रहेको यी ४ कम्पनीको संस्थापक सेयर बिक्रि खुला

काठमाडौँ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट क्यपिटल कम्पनी प्रा.लीले आफ्नो स्वामित्वमा रहेका चार कम्पनीको संस्थापक सेयर लिलामीमा बिक्रि खुला गरेको छ । क्यापिटलले आफ्नो स्वामित्वमा रहेको प्रभु बैंक, नेशनल लाईफ इन्स्योरेन् कम्पनी, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र प्राइम कमर्सियल बैंकको सेयर बिक्रि खुला गरेको हो । चार कम्पनीको ५ लाख ३० हजार कित्ता सेयर बिक्री खुला गरिएको हो ।

प्रभु बैंकको कम्पनीले कोषको रहेको १ लाख कित्ता संस्थापक सेयर रहेका छन् । उक्त सेयरको मूल्य प्रतिकित्ता २२५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, नेशनल लाईफको २ लाख २५ हजार कित्ता सेयर बिक्री गरेको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै, नेपाल ग्रामिण विकास लघुवित्तको ३५ हजार कित्ता सेयर बिक्री गरेको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता ६ सय रुपैयाँ तोकिएको छ ।

त्यसैगरी प्राइम कमर्सियल बैंकको १ लाख ७० हजार कित्ता सेयर बिक्री गरेको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ ।

उक्त सेयरमा विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आजदेखि असर १८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताहरुले सो मूल्य वा सो मूल्यभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बोलपत्र एनआईसी एशिया क्यापिटल बबरमहल काठमाडौंमा आइपुग्ने गरी पेश गर्नुपर्नेछ ।

२०७८ असार ११ गते प्रकाशित


योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ असार २३ सोमवार ११:०८

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज...

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

वि.सं.२०८२ असार १९ बिहीवार १५:३५

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार अघिल्लो दिनको तुलनामा...

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

वि.सं.२०८२ असार १९ बिहीवार १५:१७

काठमाण्डौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

नेप्से परिसुचक निरन्तर वृद्धि, कारोबार रकम पनि बढ्यो

नेप्से परिसुचक निरन्तर वृद्धि, कारोबार रकम पनि बढ्यो

वि.सं.२०८२ असार १७ मंगलवार १५:५३

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचकमा...