back

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम भने खस्कियो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज नेप्सेमा दोहोरो अंकका गिरावट आएको छ । यो दिन नेप्से परिसूचक १६.९६ अंकले घटेर २८४३को बिन्दूमा कायम भएको हो ।

यस्तै आज दिनभर कारोबारमा आए २१९ कम्पनीको १ करोड ३२ लाख १० हजार ३६९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७४० रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो दिन होटल एण्ड टुरीजम र हाईड्रो समूहको उपसूचक बाहेकका सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

यता ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.१७ अंकले घटेर ५२५.६४ बिन्दूमा कायम भएको छ ।

२०७८ असार १० गते प्रकाशित


प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

वि.सं.२०८१ माघ २८ सोमवार १८:३९

काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत...

देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

वि.सं.२०८१ माघ २८ सोमवार १८:२८

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले तीनै तहको सरकार मिलेर...

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

वि.सं.२०८१ माघ २८ सोमवार १७:४३

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गलत कामलाई...

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

वि.सं.२०८१ माघ २८ सोमवार १७:१८

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सासंद वर्षमान पुनले...

नेशनल लघुवित्तको नाफा शतप्रतिशत वृद्धि, आम्दानी पनि बढ्यो

नेशनल लघुवित्तको नाफा शतप्रतिशत वृद्धि, आम्दानी पनि बढ्यो

वि.सं.२०८१ माघ २८ सोमवार १६:०२

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष...

लगातार घट्यो सेयर बजार

लगातार घट्यो सेयर बजार

वि.सं.२०८१ माघ २८ सोमवार १५:३२

काठमाडौं । आज सोमबार सेयर बजारको परिसूचक नेप्से १०.९८ अंक...