नेपाल बैंकको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव सुमन दाहाल

वि.सं.२०७८ असार ८ मंगलवार

काठमाडौँ । नेपाल बैंकको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव सुमन दाहाल चयन भएका छन् । बैंकको सञ्चालक समितिमा अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा रहेका केदारप्रसाद पनेरुको स्थानमा दाहाल मनोनयन भएर आएपछि उनी सञ्चालक नियुक्त भएका हुन् ।
२०७८ असार ८ गते प्रकाशित

प्रकाशित समय : १२:५७ बजे