back
skip this gaugauma singhadarbar

उपत्यकामा अझै एक हप्ता निषेधाज्ञा थप्ने तयारी, जोरबिजोर प्रणालीमा नीजि सवारि सञ्चालन गरिने

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ता लम्बाउने तयारी भएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोली सकिने भएपछि अझै एक हप्ता थप गरिने भएको हो । उपत्यकामा कोरोना संक्रमितको सङ्ख्या अपेक्षाकृत रुपमा नघटेको भन्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी भएको स्रोतले जनाएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अहिलेसम्मको भन्दा केहि सहज र फरक हुने गरि निषेधाज्ञा लम्बाउने तयारी भएको बताए । उनले केहि उद्योग व्यवसाय सहित केहि–केहि क्षेत्र खुला गरि निषेधाज्ञा कम्तिमा एक हप्ता लम्ब्याउने तयारी रहेको बताएका हुन् ।

कोरोना संक्रमितको संख्या र कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या हेर्दा अझै निषेधाज्ञा खुला गर्न नसकिने उनको भनाई छ । साथै जिप्रका स्रोतका अनुसार होलसेल, फेन्सी, भाँडा पसल लगायतलाई निश्चित समय दिएर खुलाउने र नीजि सवारी साधनलाई जोर बिजोरको आधारमा संचालन हुन दिने बारे पनि छलफल भएको छ तर यो विकल्प लागु गर्ने वा नगर्नेबारे आज उपत्यकाका तीन सिडियोहरुले निर्णय गर्ने छन् ।

२०७८ असार ६ गते प्रकाशित

gaugauma singhadarbar

मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण

मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण

वि.सं.२०८२ मंसिर २७ शनिवार १०:५४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात...

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १५:५४

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्ने

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्ने

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १५:३५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक संघर्षको दुष्चक्रबाट...

भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसहित सातजना विरुद्ध मुद्दा दायर, पूर्वगृहमन्त्री रमेश लेखक लगायतमाथि छानबिन जारी

भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसहित सातजना विरुद्ध मुद्दा दायर, पूर्वगृहमन्त्री रमेश लेखक लगायतमाथि छानबिन जारी

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १०:०३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणले १९ वटा भेडा–च्याङ्ग्रा मारिए

मुस्ताङमा हिउँ चितुवाको आक्रमणले १९ वटा भेडा–च्याङ्ग्रा मारिए

वि.सं.२०८२ मंसिर २६ शुक्रवार ०९:४३

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फास्थित सन्तोष परियारको...

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

वि.सं.२०८२ मंसिर २५ बिहीवार १७:२६

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ ‘ट्रम्प गोल्ड...