back

‘एनआईसी एशिया सेलेक्ट फण्ड–३०’ १० गतेदेखि बिक्रि खुला, प्रतिकित्ता १० रुपैयाँमा पाईने

काठमाडौँ । एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रही एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी ‘एनआईसी एशिया सेलेक्ट–३० (इण्डेक्स फण्ड)’ बिक्रि खुला हुने भएको छ । एक वर्ष अवधिको यो म्युचुअल फण्ड असार १० गतेदेखि बिक्रि खुला हुने भएको हो ।

एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईहरु निष्काशन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएको छ ।

उक्त फण्डमा लगानीकर्ताले छिटोमा असार १४ गतेसम्म र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने छ ।

त्यसैगरी, यसमा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

२०७८ असार १ गते प्रकाशित


नेपाल धितोपत्र बोर्डबाट लिवर्टी इनर्जीले पायो हकप्रद बिक्री गर्ने अनुमति

नेपाल धितोपत्र बोर्डबाट लिवर्टी इनर्जीले पायो हकप्रद बिक्री गर्ने अनुमति

वि.सं.२०८१ असोज २९ मंगलवार १२:२८

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट लिवर्टी इनर्जी कम्पनी लिमिटेडले ५०...

आज रुरु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज रुरु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

वि.सं.२०८१ असोज २९ मंगलवार १२:१०

काठमाडौं । आज रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने ...

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८१ असोज २९ मंगलवार ०९:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

केवाईसी भनेको के हो ? अप्डेट गर्न कतिको आवश्यक छ ?

केवाईसी भनेको के हो ? अप्डेट गर्न कतिको आवश्यक छ ?

वि.सं.२०८१ असोज २९ मंगलवार ०९:२७

काठमाडौं ।ग्राहक पहिचानका लागि भरिने फारम नै केवाईसी फारम हो...

विद्युतीय कारोबारमा हुने ठगीबाट कसरी जोगिने ?

विद्युतीय कारोबारमा हुने ठगीबाट कसरी जोगिने ?

वि.सं.२०८१ असोज २७ आइतवार १०:१२

काठमाडौं । विद्युतीय माध्यमबाट ठगीका घटना बढेको भन्दै सचेत रहन...

बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

वि.सं.२०८१ असोज २५ शुक्रवार १०:०८

काठमाडौं । बैंक भनेको वित्तीय कारोवार गर्ने इजाजतपत्रप्राप्त संस्था हो...