आज यी ४४ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढीले

वि.सं.२०७८ जेठ ३० आइतवार

काठमाडौँ । आज नेप्से परिसूचक ३८.३२ अंकले बढेर २९८३.११ विन्दुमा पुगेको छ । आज २२० कम्पनीको ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै यो दिन ४४ कम्प्नीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढीले कमाएका छन् । श्री इन्भेष्टीमेन्ट फाइनान्स, आइसीएफसी फाइनान्स, कर्णाली विकाश बैंक र सिन्धु विकास बैंकको सेयर मूल्यमा सकरात्मक सर्किट लागको हो । यस्तै यी कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढीले कमाएका छन्ः
२०७८ जेठ ३० गते प्रकाशित

प्रकाशित समय : ०९:५१ बजे