१ राज्यमन्त्री सहित ७ मन्त्रीले लिय सपथ
वि.सं.२०७८ जेठ २७ बिहीवार
काठमाडौं । मन्त्रिपरिषद्का नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।
२०७८ जेठ २७ गते प्रकाशित
प्रकाशित समय : ११:१४ बजे