back

शेयर बजारबाट १ अर्ब बढी राजस्व एकै महिनामा सरकारलाई

काठमाडौँ। नेपालको शेयर बजारले एक महिनामै एक अर्ब राजस्व सरकारलाई बुझाउने गरेको नेपाल धितोपत्र बोर्डले दाबी गरेको छ । बोर्डको २९ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष भिष्मप्रसाद ढुंगानाले यस्तो बताएका हुन् । बोर्डको २९ औं वार्षिक उत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

धितोपत्र बजारबाट एक वर्षपहिला बल्ल बल्ल एक अर्ब रुपैयाँ पुँजीगत लाभकरबाट आम्दानी हुने गरेको थियो भने अहिले भने दैनिक एक अर्ब रुपैयाँ सरकारले राजस्व पाउने गरेको छ ।
त्यस्तै, गतवर्षसम्म नेपालको पुँजी बजारको पुँजीकरण कुल ग्राहस्थ उत्पादन(जीडीपी)को ४५ प्रतिशतको हाराहारीमा रहेकोमा हाल यो आकार ३९ खर्बभन्दा बढी जुन जीडीपीको आकारभन्दा ठुलो भइसकेको छ ।

बोर्डले एकवर्षका बीचमा बजारलाई लगानीकर्तामैत्री बनाउनका लागि विभिन्न काम गरेको उनले बताएका छन् । त्यस्तै, अब ब्रोकर कम्पनीहरुले पनि कमाइको १ प्रतिशत सामाजिक उत्तरदायित्वका रुपमा खर्च गर्न पर्ने नयाँ व्यबस्था गरेको छ ।

२०७८ जेठ २५ गते प्रकाशित


आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८१ असोज २९ मंगलवार ०९:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

केवाईसी भनेको के हो ? अप्डेट गर्न कतिको आवश्यक छ ?

केवाईसी भनेको के हो ? अप्डेट गर्न कतिको आवश्यक छ ?

वि.सं.२०८१ असोज २९ मंगलवार ०९:२७

काठमाडौं ।ग्राहक पहिचानका लागि भरिने फारम नै केवाईसी फारम हो...

विद्युतीय कारोबारमा हुने ठगीबाट कसरी जोगिने ?

विद्युतीय कारोबारमा हुने ठगीबाट कसरी जोगिने ?

वि.सं.२०८१ असोज २७ आइतवार १०:१२

काठमाडौं । विद्युतीय माध्यमबाट ठगीका घटना बढेको भन्दै सचेत रहन...

बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

वि.सं.२०८१ असोज २५ शुक्रवार १०:०८

काठमाडौं । बैंक भनेको वित्तीय कारोवार गर्ने इजाजतपत्रप्राप्त संस्था हो...

सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

वि.सं.२०८१ असोज २३ बुधवार १२:५७

काठमाडौं । सामसङले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले...

बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

वि.सं.२०८१ असोज २३ बुधवार १०:३२

काठमाडौं । कुनै चिज बस्तुमा गरिने खर्च कटौती गरेर सञ्चित...