back

शेयर बजारबाट १ अर्ब बढी राजस्व एकै महिनामा सरकारलाई

काठमाडौँ। नेपालको शेयर बजारले एक महिनामै एक अर्ब राजस्व सरकारलाई बुझाउने गरेको नेपाल धितोपत्र बोर्डले दाबी गरेको छ । बोर्डको २९ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष भिष्मप्रसाद ढुंगानाले यस्तो बताएका हुन् । बोर्डको २९ औं वार्षिक उत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

धितोपत्र बजारबाट एक वर्षपहिला बल्ल बल्ल एक अर्ब रुपैयाँ पुँजीगत लाभकरबाट आम्दानी हुने गरेको थियो भने अहिले भने दैनिक एक अर्ब रुपैयाँ सरकारले राजस्व पाउने गरेको छ ।
त्यस्तै, गतवर्षसम्म नेपालको पुँजी बजारको पुँजीकरण कुल ग्राहस्थ उत्पादन(जीडीपी)को ४५ प्रतिशतको हाराहारीमा रहेकोमा हाल यो आकार ३९ खर्बभन्दा बढी जुन जीडीपीको आकारभन्दा ठुलो भइसकेको छ ।

बोर्डले एकवर्षका बीचमा बजारलाई लगानीकर्तामैत्री बनाउनका लागि विभिन्न काम गरेको उनले बताएका छन् । त्यस्तै, अब ब्रोकर कम्पनीहरुले पनि कमाइको १ प्रतिशत सामाजिक उत्तरदायित्वका रुपमा खर्च गर्न पर्ने नयाँ व्यबस्था गरेको छ ।

२०७८ जेठ २५ गते प्रकाशित


आजको मौसम: देशका केही स्थानमा वर्षा हुने

आजको मौसम: देशका केही स्थानमा वर्षा हुने

वि.सं.२०८१ चैत २ शनिवार ११:५४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक...

जनकपुरमा संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु

जनकपुरमा संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु

वि.सं.२०८१ चैत १ शुक्रवार १६:३१

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु गरेको...

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

वि.सं.२०८१ चैत १ शुक्रवार १६:२३

काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार...

‘मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गरौं’

‘मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गरौं’

वि.सं.२०८१ चैत १ शुक्रवार १६:०७

काठमाडौं । कृषि तथा पशुपक्षी बिकास मन्त्रालयका सचिब डा.गोबिन्द प्रसाद...

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति भण्डार

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति भण्डार

वि.सं.२०८१ चैत १ शुक्रवार १५:४६

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक...

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

वि.सं.२०८१ चैत १ शुक्रवार १४:४२

काठमाडौं । विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव...