back

हिमालय ऊर्जाको नाफामा भारी गिरावट

काठमाडौँ । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको नाफामा गिरावट आएको छ । कम्पनीले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार तेस्रो त्रैमासमा कम्पनीको नाफा ७८.५४ प्रतिशतले घटेको हो। गत वर्ष यही अवधिमा ४२ लाख ४६ हजार खुद नाफा रहेकोमा समीक्षा अवधिमा घटेर ९ लाख ११ हजार रुपैयाँमा झरेको हो ।

समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी पनि घटेर १० लाख २८ हजार रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा कम्पनीको अन्य आम्दानी ५५ लाख ६ हजार रुपैयाँमा रहेको थियो।
कम्पनीको रिजर्भ ७५ लाख ५५ हजार रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीको रिजर्भ ८५ लाख ७९ हजार रुपैयाँले ऋणात्मक थियो।

चुक्तापुँजी ९९ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.०९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९९.२४ रुपैयाँ रहेको छ।
व्यावसायिक योजनाअनुरुप नै कार्यहरु भइरहेको कम्पनीले जनाएको छ। नयाँ जलविद्युत आयोजनाहरु निर्माण गर्ने पूर्वतयारी भइरहेको पनि कम्पनीको भनाइ छ।

२०७८ जेठ २५ गते प्रकाशित


आजको मौसम: देशका केही स्थानमा वर्षा हुने

आजको मौसम: देशका केही स्थानमा वर्षा हुने

वि.सं.२०८१ चैत २ शनिवार ११:५४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक...

जनकपुरमा संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु

जनकपुरमा संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु

वि.सं.२०८१ चैत १ शुक्रवार १६:३१

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु गरेको...

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

वि.सं.२०८१ चैत १ शुक्रवार १६:२३

काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार...

‘मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गरौं’

‘मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गरौं’

वि.सं.२०८१ चैत १ शुक्रवार १६:०७

काठमाडौं । कृषि तथा पशुपक्षी बिकास मन्त्रालयका सचिब डा.गोबिन्द प्रसाद...

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति भण्डार

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति भण्डार

वि.सं.२०८१ चैत १ शुक्रवार १५:४६

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक...

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

वि.सं.२०८१ चैत १ शुक्रवार १४:४२

काठमाडौं । विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव...