back
national life

चौधरी ग्रुपको नवलपरासी स्थित बियर फ्याक्ट्रीमा भीषण आगलागी

नवलपुर । चौधरी ग्रुपको नवलपरासी पूर्वस्थित बियर फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । देवचुली नगरपालिका–२ स्थित रजरमा रहेको फ्याक्ट्रीको बियर गोदाममा बुधबार बिहान भीषण आगो लागेको हो ।
प्रहरीका अनुसार आगो नियन्त्रणबाहिर छ । अहिले दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको उद्योग प्रशासन प्रमुख दामोदर पौडेले जानकारी दिए । आगो नियन्त्रणमा आउन नसकेपछि भवनहरू डोजर लगाएर भत्काउन थालिएको छ।

national life
gaugauma singhadarbar

आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम हुने

आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम हुने

वि.सं.२०८२ फागुन ३ आइतवार १०:११

काठमाडौं । आजदेखि फागुन १७ गतेसम्म देशभर मतदाता शिक्षा कार्यक्रम...

महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै

महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै

वि.सं.२०८२ फागुन ३ आइतवार १०:०६

काठमाडौं । फाल्गुन कृष्ण चतुर्दशीका अवसरमा आज देशभर महाशिवरात्रि पर्व...

‘धेरै फलोर्स भए भन्दैमा चुनाव जितिन्छ भनेर बालेनले नसोचे हुन्छ’ : युवानेता सापकोटा

‘धेरै फलोर्स भए भन्दैमा चुनाव जितिन्छ भनेर बालेनले नसोचे हुन्छ’ : युवानेता सापकोटा

वि.सं.२०८२ फागुन १ शुक्रवार २०:०८

काठमाडौं। नेकपा एमालेका युवा नेता तथा वागमति प्रदेश कमिटीका सल्लाहकार...

असुरक्षा भएको भन्दै अरनिको यातायातले रोक्यो मन्थलीबाट चल्ने गाडी

असुरक्षा भएको भन्दै अरनिको यातायातले रोक्यो मन्थलीबाट चल्ने गाडी

वि.सं.२०८२ फागुन १ शुक्रवार १७:१६

रामेछाप । नेपाल अरनिको यातायात सेवा प्रालिले काठमाडौं खुर्कोट हुँदै...

गौर करदाता सेवा कार्यालय सार्न खोजेपछि तनाव : व्यापारीद्वारा बजार बन्द र प्रदर्शन

गौर करदाता सेवा कार्यालय सार्न खोजेपछि तनाव : व्यापारीद्वारा बजार बन्द र प्रदर्शन

वि.सं.२०८२ फागुन १ शुक्रवार १६:५३

रौतहट । गौरस्थित करदाता सेवा कार्यालय खारेज गरी त्यहाँका महत्वपूर्ण...

युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व र राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व र राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

वि.सं.२०८२ फागुन १ शुक्रवार १६:५२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय...