सुन प्रतितोला ९४ हजार ५ सय रुपियाँले बढ्यो
वि.सं.२०७८ जेठ १८ मंगलवार
काठमाडौँ । मंगलबार सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७० रुपियाँ कायम गरिएको छ ।
हिजोका लागि भने छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६० रुपियाँ कायम गरिएको थियो ।
२०७८ जेठ १८ गते प्रकाशित
प्रकाशित समय : ०८:२४ बजे