थप ४७६२ संक्रमित थपिए, ६४९१ संक्रमण मुक्त

वि.सं.२०७८ जेठ १७ सोमवार

काठमाडौँ । पछिल्लो २४ घण्टामा ६४९१ संक्रमित संक्रमण मुक्त हुँदा थप ४७६२ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै सोही अवधिमा थप ११४ जनाको मृत्यु भएको छ ।
२०७८ जेठ १७ गते प्रकाशित

प्रकाशित समय : १२:२६ बजे