हुम्लामा दैनिक उपभोग्य सामग्रीमा २६ प्रतिशत मूल्यवृद्धि
वि.सं.२०७८ जेठ १६ आइतवार
काठमाडौँ । कोरोना महामारीका कारण नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग हुँदै ल्याउने दैनिक उपभोग्य सामग्रीमा २६ प्रतिशतले मूल्यवृद्धि भएको छ ।
हवाई यातायातबाट आउने तेल, साबुन, चामल, मैदा, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्थानीयबासीले जनाएका छन् ।
२०७८ जेठ १६ गते प्रकाशित
प्रकाशित समय : १५:०८ बजे